सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु काठमाण्डौ सम्पर्क समितिको भोलि हुने कार्यक्रमलाई नहुने भनेर भ्रम फैलाईएको छ । जो पार्टीले कार्वाही गरि सभापति पदबाट निष्कासन गरि सकेको व्यक्तिको समितिमा रहेक व्यक्तिका नाममा हल्ला फैलाएको हो ।
समितिमा रहेका माओवादीमा रहेर अर्काको विद्यालय हडप्ने,स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारमा विद्रोही बन्न उकास्ने, व्यक्तिहरु बाट तथाकथित सम्पर्क समितिको नामबाट नेपाली कांग्रेस, भातृ संस्था तथा शुभेच्छुक संस्थाहरुलाई कमजोर बनाउने कार्य रोक्न समितिले आग्रह गरेको छ ।
सम्पर्क समितिमा अराजक कार्य नगर्न समेत आग्रह गरेको छ । पार्टी बलियो बनाउन निरन्तर लाग्न समेत आग्रह गरेको छ । नेपाली कांग्रेस सोलुखुम्बुका प्रवक्ता सन्तोष कुमार कटेलले विज्ञप्ति निकाली नेपाली कांग्रेस सोलु-काठमाण्डौ सम्पर्क समितिको सभापति गोकर्ण बस्नेत एकमात्र सभापति हो र १५ गते कार्यक्रम हुने भनी सकेको छ ।
भोलीको कार्यक्रमलाई सभापति शेर बहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री द्वोय डा शशांक कोईराला र पुर्ण बहादुर खडका नेता प्रकाशमान सिंह केन्द्रिय सदस्यहरु बल बहादुर केसी धनराज गुरुङ , गगन कुमार थापा साथै प्रवक्ता विश्वप्रकाश शर्मा लगाएतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …