भोटेकोसी फुल्पिङकट्टी पहिरो अपडेट- १ जनाको शव फेला

सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति पहिरोमा पुरिएका ५ जना मध्ये १ जनाको शव बगाएको घरछेउमै फेला परेको छ । राति १ बजेतिर खकुन्डोलमाथिबाट आएको पहिरोले दुई घर बगाएकोमा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । एक जनाको शव …

सिन्धुपाल्चोकमा पहिरोले फेरी २ वटा घर बगायो , ५ जना बेपत्ता

श्रावण १ बिहीबार -केही दिनदेखि लगातार परेको अविरल वर्षाले सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका ४ फ़ुल्पिङ्गकट्टीमा बुधबार राती गएको पहिरोले २ वटा घर बगाएको छ सोहि घरमा रहेका ५ जना बेपत्ता भएका छन् गाउ पालिका उपाध्याक्ष दाबुटी शेर्पाले आगमन खबरलाई जानकारी दिए। …

मेलम्ची सुरुङको गेट फुट्दा आएको बाढीले बगाएका इन्जिनियर मृत अवस्थामा भेटिए

मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुट्दा आएको बाढीले बगाएक इन्जिनियर सतिश गोहित मृत भेटिएका छन्। मेलम्ची नगरपालिका ११ स्थित पाल्चोकी क्रसर उद्योग नजिक इन्जिनियर गोहितको शव भेटिएको  ईलाका प्रहरी  कार्यालय  मेलम्चीका प्रहरी निरीक्षक फल बाहादुर तामाङले बताए। मंगलबार सुरुङ फुटेर …

प्रदेश सरकारले दियो साउने संक्रान्तिमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा …

स्याङ्जा कालीगण्डकीमा गएको पहिरोले पुरिएर ४ जनाको मृत्यु

अविरल वर्षा सँगैको पहिरोले पुरिएर कालिगण्डकी गाउँपालिका ४ पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ, १ जना बेपत्ता भएका छन् भने २ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । पहिरोबाट मृत्यु हुनेमा ६५ वर्षीय इमान सिंह राना, ५० वर्षीय टीकाबहादुर …

मेलम्चीको बाँध फुटेर घाइते भएकाको हेलिकप्टरबाट उद्धार, दुई जना अझै बेपत्ता

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको राजधानी जोड्ने साढे २६ किलोमिटरको मुख्य सुरुङमार्गको गेट नम्बर १७ को ड्याम फुटेर आएको बाढीले घाइते दुईको हेलिकप्टरबाट उद्धार गरिएको छ । हेलम्बु गाउँपालिकाको वडा १ अम्बाथानस्थित मुहानको मुख्य गेटबाट फुटेर आएको बाढीले घाइते भएका …

सशस्त्रका १४ डीआईजीको सरुवा

बाहिनीपतिहरु पनि फेरिए सशस्त्र प्रहरी मूख्यालयले ६ वटा प्रदेशका बाहिनीपतिहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरीले मंगलबार प्रदेशस्थित बाहिनीपति र मूख्यालयमा डीआईजीहरुको जिम्मेवारी हेरफेर गरेको हो । सशस्त्र प्रहरीका अनुसार प्रदेश १ को बराहा बाहिनीमा मूख्यालयमा कार्यरत बंशीराज दाहालको सरुवा …

मेलम्ची खानेपानी आयोजनाको बाँध फुट्दा २ जना घाइते, २ बेपत्ता

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित सुरुङको बाँध फुटेर पानीले बगाउँदा दुई जना कर्मचारी घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् । मंगलबार दिउँसो १२ : ३० मा गेटको बाँध फुटेको हेलम्बु गाउँपालिका प्रमुख मिमा …

दाउन्नेमा पहिरोले कार र ट्रक च्यापिए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।  पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका छन् । मानवीय क्षति भने भएको छैन । सडक विभाग …

म्याग्दी पहिरोमा ज्यान गुमाएका १९ जनाको सामूहिक अन्त्येष्टि :

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा अन्त्येष्टि गरिएको हो । पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक …