गुडिरहेको जीप पहिराेमा पुरिँदा एकको मृत्यु , दुईको अवस्था गम्भीर

तम्घास गुल्मीमा पहिरोमा गुडिरहेको जीप पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नं ३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं. को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो । पहिरोमा परी …

स्याङ्जाका उद्योग वाणिज्य संघहरु एकै ठाउँमा, विभिन्न माग राख्दै प्रेस विज्ञप्ति जारी

स्याङ्जा वालिङ उद्योग वाणिज्य संघको आव्हानमा स्याङ्जा जिल्ला भरिका सबै उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् पदाधिकारीहरुको संयुक्त बैठक वालिङ उद्योग वाणिज्य संघको सचिवालयमा सम्पन्न भएको वालिंग उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी गराए । बैठकमा स्याङ्जा, भीरकोट, गल्याङ, चापाकोट …

आज खण्डग्रास सूर्यग्रहण : कहाँबाट हेर्न सकिन्छ ?

काठमाडौं : आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा …

काठमाडौँमा समस्यामा परेका खोटाङबासीलाई कांग्रेसले दियो राहत:-

नेपाली कांग्रेस खोटाङले लकडाउनका कारण समस्यामा परेका खोटाङका मजदुर, विद्यार्थी र विरामीलाई काठमाडाैँ उपत्यकामा राहत वितरण गरेको छ। हाल काठमाडौं, ललितपुर र भक्तपुरमा बसोबास गर्दै आएका १ हजार ३ सय परिवार खोटाङबासीलाई  राहत दिइएको जनाइएको छ। कांग्रेस खोटाङका सभापति नरेशकुमार …

दलित संघ खोटाङका अध्यक्ष हिराको निधन

नेपाली काँग्रेस खोटाङका  पुर्व जिल्ला सदस्य एवं  नेपाल दलित संघ खोटाङका  जिल्ला अध्यक्ष हिराबहादुर विश्वकर्माको मष्तिष्कघातका  कारण  शुक्रबार राती निधन भएको छ । गत जेठ ३२ गते सामान्य टाउको दुख्न थालेपछि बिरामी परेका बिश्वकर्मालाई उपचारका लागि काठमाडौ सिनामंगलस्थित केएमसि अस्पताल  …

काँग्रेस नेता श्रेष्ठद्वारा गृह जिल्लामा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले आफ्नो गृह जिल्ला स्याङ्जाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । काँग्रेसका केन्द्रीय संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले कोरोनाभाइरस नियन्त्रणका लागि फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री …

नाम मात्र होइन काम पनि उस्तै :- निलकमल

काठमाडौँ : कोभिड १९ ले संसारलाई नै आकान्त पारि रहेको अवस्थामा कोरोना भाईरसको सँक्रमण तथा जोखिम न्युनिकरणलाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको करिब तीन महिनाको लकडाउनको अवधिमा धेरै जनाको रोजिरोटी खोसिएको छ, प्राईभेट कम्पनी  तथा संस्थाहरु पनि  बन्द भएको कारण …

पुनःपहिरो खस्योः सडक अवरुद्ध

नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा बिहान ४ः१५ …