पोस्टपेड प्रयोगकर्ताका गुनासै गुनासा

नेपाल टेलिकमको पोस्टपेड सेवाका सम्बन्धमा सेवाग्राहीका गुनासै गुनासा आउन थालेका छन्। बिगत केही दिनयता फेसबुक लगायतका सामाजिक संजालमा यस्ता गुनासाहरु छ्याप्छ्याप्ती देखिन थालेका छन् । फोन प्रयोगमा नआउँदा पनि ब्यालेन्स रकम काटिने,डाटाबाट नेट राम्रो नचल्ने ,रिचार्ज नहुने ,थोरै समय बोल्दा …

गल्याङ नगरपालिकामा पहिरो खस्दा १ जनाको मृत्यु

गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका …

मदन भण्डारीको ६९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोभिड १९ बाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाइँदै छ । ‘मदन भण्डारी फाउण्डेशन’ले आज मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले …

नेपालमा सलह कीराको प्रवेश

प्रदेश २ का विभिन्न जिल्लामा सलह कीरा देखिएको सन्दर्भमा प्रदेशका कृषि वैज्ञानिकहरूले अध्ययन शुरु गरेका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन …

विद्युत बिलको भाषा प्रस्ट नहुदा उपभोक्ता अन्धाधुन्ध महशुल बुझाउन बाध्य –

नेपाल विद्युत् प्राधिकरणबाट जारी हुने उपभोक्ताले विद्युत खपत गरेवापतको मिटर रिडिङ बिल र महशुल बुझाएको बिलको भाषा अधिकांशले बुझ्नै नसकेको गुनासो पाइएको छ। बिलको भाषा अंग्रेजीमा हुँदा सामान्य लेखपढ गर्न मात्र जान्नेका लागि समस्या हुनु त स्वाभाविक नै छ तर …

घरभाडा छुट दिने घरबेटीलाई वालिङ उद्योग वाणिज्य संघद्वारा सम्मानित

लकडाउनका समयमा घरभाडा छुट दिने १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान पत्रद्वारा सम्मान गरिएको …

नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा

ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त दरबारको निर्माण कार्य ९० प्रतिशत …

गैरआवासीय नेपालीलाई- गैरआवासीय नागरिकता दिने

संवैधानिक व्यवस्थाअनुसार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार मात्र उपभोग गर्न पाउने गरी गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता दिने व्यवस्था गरिएको छ । गैरआवासीय नागरिकता लिने व्यक्तिले नेपाली वा नेपालमा बोलिने कुनै एक मातृभाषा जान्नु अनिवार्य गरिएको छ । हाल नेपाली नागरिकतावाहक गैरआवासीय नागरिकलाई …

सार्वजनिक सवारी चल्न नपाउदा व्यवसायीलाई पार्टपुर्जा बिग्रने चिन्ता

सार्वजनिक यातायातका सवारी साधन तीन महिनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि …

कास्कीमा संक्रमित ब्यक्तीको शव व्यवस्थापनका लागि गोली चल्यो

कोरोना संक्रमितको मृत्युपछि व्यवस्थापन गर्ने क्रममा पोखरामा गोली चलेको छ । स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि शव व्यवस्थापन गर्ने क्रममा स्थानीय र प्रहरीविच भडपको स्थिति सृजना भएको प्रहरीले जनाएको छ । पोखरा स्थिति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको …