कोहीको बाथरुममा, कोहीको कोठामा मृत्यु

काठमाडौं । गएको सोमबार बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशील सहनी निकै बेर ननिस्केपछि ढोका फुटाएर हेर्दा उनी बेहोस अवस्थामा भेटिए । नजिकै काठमाडौं मोडल अस्पताल लगिएका उनको सोही दिन आईसीयूमा मृत्यु भयो । …

नदी कटान बढ्दै, बजेट घट्दै

महेन्द्रनगर। कञ्चनपुरमा गत कात्तिकमा आएको बमौसमी बाढीले क्षति पु¥यायो । दशकौंपछि साढे पाँच लाख क्युसेक पानी महाकाली नदीमा आउँदा महाकाली नदीमा निमार्णाधीन चार लेनको पहुँचमार्ग भत्काउनुका साथै पारी दोधारा चादँनीतर्फ नदी नियन्त्रणका लागि बनाइएका स्परमा क्षति पुग्यो । यसका साथै …

‘विहेबारी बीस वर्षपारी’

खलङ्गा। बालविवाह रोकथाम गर्ने जुम्लाका स्थानीय तह सक्रिय हुनुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् । बालविवाहसम्बन्धी सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा बालविवाह न्यूनीकरण अभियानमा अघिबढ्ने प्रतिबद्धता जनाएका छन् । हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रुपमा भइरहेकोले न्यूनीकरणका लागि सचेतनामूलक …

नेतृत्व तहबाट पटक पटक निर्देशन हुँदा समेत सुध्रेन प्रहरीको बोली व्यवहार

काठमाडौँ । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने …

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको सभापतिमा जोशी विजयी

खोटाङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी विजयी भएका छन। बुधबार भएको निर्वाचन प्रक्रियाबाट जोशी सभापतिमा विजयी भएका हुन्। सभापतिका लागि वर्तमान सभापति कुमार सिं बस्नेत र जोशीवीच निर्वाचन भएको थियो। वर्तमान सभापति बस्नेतलाई १२ मतले …

रोल्पाको थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु

काठमाडौं । रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडाँैसँग जोडिएको हो ।  बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै …

रासायनिक मलको अभाव भएपछि समानुपातिकरूपमा वितरणको तयारी

पर्सा । रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज र कृषि ज्ञान केन्द्र, पर्साको सहजीकरणमा खेतीयोग्य जमिनका आधारमा मापदण्ड निर्धारण गरिएको हो । स्थानीय तहले सिफारिस …

अशक्त, असहायका घरमै नागरिकता

बैतडी ।जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । गाउँमै शिविरको आयोजना गरी तथ्याङ्क सङ्कलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।  अन्य कामको …

सरकारले लाइसेन्स कार्ड वितरण गर्न वर्षौ लगाउन थालेपछि नवीकरण अवधि बढाउन दबाब

काठमाडौं । सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षांै लगाउन थालेपछि नवीकरण अवधि बढाउन दबाब बढेको छ । सरोकारवाला निकाय तथा सेवाग्राहीले लाइसेन्स नवीकरणको अवधि पाँच वर्षदेखि बढाएर १० वर्ष पु¥याउनुपर्ने आवाज उठाएका छन् । …

किरात राई यायोख्खा केन्द्रीय कार्यसमितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौं । किरात राईहरुको महान चाड उधौलीको अवसरमा शनिबार किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले भर्चुअल (Zoom) मार्फत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न रेको छ। उक्त कार्यक्रममा किराया बेलायतका अध्यक्ष मेजर योगेस राई , किराया कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राई , किराया …