अदालतको अवहेलना मुद्दा : प्रधानमन्त्री र मुख्यसचिवलाई लिखित जवाफ पेस गर्न आदेश

काठमाडौँ — सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव लोकदर्शन रेग्मीलाई अन्तरिम आदेश पालना नहुनुको जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन नभएको विषयमा दायर निवेदनको सुनुवाइ गर्दै अदालतको अवहेलना …

एमसीसी एउटा जाल हो , नेपाल खाने चाल हो !

काठमाडौं : अ‍मेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू गर्न नहुने भन्दै युवाहरुले प्रदर्शन गरेका छन्। बुधबार एमसीसी खारेजको मागसहित माइतीघरदेखि बानेश्वरसम्म युवाहरुको र्‍याली गरेका छन्। ‘एमसीसी सझौता खारेज गर, राष्ट्रिय स्वधीनताको रक्षा गर, एमसीसी सहयोग चाहिदैन, देश बेच्न …

रात्रिभोजको आयोजना गर्दै राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सहितका उच्च पदस्थ व्यक्तिलाई बोलाएर आज बुधबार रात्रिभोज गर्ने कार्यक्रमको आयोजना  गरेकी छीन  । साँझ ५ बजे आयोजना हुने भोज कार्यक्रममा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सहितलाई …

सयपत्री टोल सुधार समितिद्वारा सम्पन्न सडकको उद्घाटन

काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित  सयपत्री टोल सुधार समितिका अध्यक्ष मेघनाथ भुर्तेलले रात दिन नभनी अहोरात्र निर्माण कार्यमा लागि सम्पन्न गरेको सडकको उद्घाटन भएको छ। सयपत्री टोल सुधार समितिका अध्यक्ष मेघनाथ भुर्तेलले  सम्पूर्ण टोल निबासि हरुको साथ पाएकोले …

जि.पी. फाउण्डेशन अमेरिकाको नि:शुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक सम्पन्न

अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क शुद्व खाधन्न वितरण कार्यक्रम बिगत लामो समय देखि वितरण गर्दै आएको नि:शुल्क शुद्व खाधन्न वितरण आज बाह्रौँ पटक फाउण्डेशन कै कार्यालय(72-24 ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्क) …

काठमाडौँ भित्रिने र बाहिरिनेको निगरानी

काठमाडौँ, असार १० गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन …

कोरोनाका कारण थप १ को मृत्यु, मृत्यु हुनेको संख्या नेपालमा २४ पुग्यो :-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ को मृत्यु भएको जनाएको छ । मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाका कारण १ जनाको मृत्यु भएको बताएका हुन् । यससँगै कोरोनाका कारण मृत्यु हुनेको …

रूकुम पश्चिम घटनाले न्याय पाउने आशा -बरिष्ठ अधिवक्ताहरु पिडितको पक्षमा

रूकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट ६ जना युवाहरुको विभत्स हत्याको मुद्दामा २४ जना अधिबक्ताहरुले पीडितको तर्फबाट निःशुल्क वकालत गरेका छन् । जातिय आधारमा भएको उक्त घटनामा ६ जनाको विभत्स हत्याको योजनाकार वडाअध्यक्ष, केटीका बाबु …

उपत्यकाबाहिर जान स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौँ बाहिर जान पनि स्थानीय तहको सिफारिस चाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गरेर  उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टाइनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको हो। स्थानीय तहमा जानका …

पाल्पामा गएको पहिरोमा ३ सवारी साधन बगायो -खोजी कार्य जारी:-

तानसेन तम्घास सडकखण्ड अन्तर्गत पाल्पाको सम्मोबारी भन्ने ठाउँमा भारी बर्षाका कारण पहिरो जादा तीनवटा सवारी साधन नै बगाएको छ ।  तिन सवारी साधन मा सवार कती यात्री थिए भन्ने खुलेको छैन l दुईजनाको शव र एकजना घाइते भेटिएको जिल्ला प्रहरी …