पहिरोमा परी एकै परिवारका ५ जनाको मृत्यु:

अविरल वर्षापछि आएको पहिरोमा तनहुँको ऋसिङ गाउँपालिका वडा ८, पल्टयाङ भैसिलिकीका अनबहादुर थापाको २ वटा घर पहिरोले पुरिँदा छोराबुहारी र नातिनी गरी ५ जनाको मृत्यु भएको छ । उनकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन्। तनहुँको विभिन्न स्थानमा गएको …

लमजुङमा पहिराेले १ सय ९ घर विस्थापित

केहीदिनदेखि लगातार परेको अविरल वर्षालेले सोमबार बिहानबाट दिउँसोसम्म पहिरो जाँदा लमजुङ मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीमा १ सय ९ घर विस्थापित भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सो नगरपालिका ६ रानीपानी गाउँका ३१, लामासोतीका …

सुन्दर यातायातद्वारा मं‌गलबारदेखि विद्युतीय बस सञ्चालन

नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मंगलबारदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । प्रालिले कोभिड–१९ को सङ्क्रमण नेपालमा भित्रनु पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो। सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय …

तनहुँ पहिरो : ७ जनाको मृत्यु, पाँच अझै बेपत्ता

अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका-९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको …

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ अन्तर्राष्ट्रिय उडान तालिका

मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा अन्तर्राष्ट्रिय उडान हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ उडान हुने जानकारी दिएको हो । प्राधिकरणको सूचना अनुसार नेपाल एयरलाइन्सको एक विमान बिहान …

११ हजार घर पहिरोको जोखिममा

पहिरोको जोखिममा रहेका ७ सय ४ घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सरकारले जानकारी दिएको छ । मुलुकमा मनसुन सुरु भएसँगै पहिरोको उच्च जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणका …

अबिरल वर्षाका कारण प्रदेश २ डुबानमा

अबिरल वर्षाका कारण जनकपुरका नदीमा बाढी आएको छ । कोशी, कमला, बागमती,बालबकैया, जलाध, रातु नदीमा पानीको बहाब उच्च रहेको छ । धनुषा र महोत्तरीको सिमाना भएर बग्ने रातु खोलाको बाँध भत्किएपछि जिल्लाको सदरमुकाम जलेश्वरसहित दक्षिणि क्षेत्रका आधा दर्जन बस्ती डुबानमा …

पहिरो उद्धारमा खटिएका व्यक्तिकै मृत्यु

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१, बेसिन्दाको पहिरोमा फसेकाहरूको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ ।  बेसिन्दामा पहिरोले नाै घर बगाएको स्थानमा फसेका स्थानीयलाई उद्धार गर्ने क्रममा बेहोस हुनुभएका राईको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयको सूचना समन्वय शाखाका …

इन्धन मूल्यवृद्धिको बिरोध गर्दै नेविसंघद्वारा प्रदर्शन

सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको बबरमहलमा आइतबार प्रदर्शन गरेका छन् । बबरमहलको सडकमा झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएका थिए । उनीहरुले संकटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य …

लिफ्टिङ प्रविधिबाट सुनकोशीको पानी बतासेको भण्डारे घाटमा

खोटाङ- लिफ्टिङ प्रविधिबाट सुनकोशीको पानी बतासेको भण्डारेघाट सिरानमा रहेको रिर्जभ ट्याङकीमा आईपुगेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बतासेस्थित भण्डारेघाटका स्थानीयहरुले दैनिक उपभोग गर्न र सिंचाईका लागि भन्दै सुनकोशीबाट लिफ्टिङ गरेर तानेको पानी भण्डारेघाट सिरानमा रहेको रिर्जभ ट्याङकीमा आईपुगेकोे हो । …