सिन्धुपाल्चोकले भोगेका विपत्तिहरु

सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिम बन्दै गएको छ। कहिले जुरे पहिरो, भोटेकोशी बाढी, भूकम्पबाट क्षति त कहिले हवाई दुर्घटना, सडक दुर्घटना र कोरोना भाइरस बाट नेपालमा पहिलो मृत्यु सिन्धुपाल्चोकको चिनारी बन्दै गएका छन्। विसं २०७१ पछि सिन्धुपाल्चोक …

मास्क नलगाए ठाउँको ठाउँ सय रुपैयाँ जरिवाना

मास्क नलगाई हिँड्नेलाई प्रहरीले तत्कालै एक सय रुपैयाँ जरिवाना गराउने भएको छ । मास्क,सेनिटाइजर प्रयोग नगर्ने तथा एकअर्का बीच भौतिक दूरी नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि ‘ठाउँको ठाउँ’ जरिवानाको व्यवस्था गर्न लागिएको हो । जिल्ला प्रशासन …

सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने भएको छ । यस्तै, अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा …

विद्युत् प्राधिकरणबाट जारी हुने बिल प्रस्ट नभएको उपभोक्ताको गुनासो :-

नेपाल विद्युत् प्राधिकरणबाट जारी हुने  उपभोक्ताले विद्युत खपत गरेवापतको मिटर रिडिङ बिल र महशुल बुझाएको बिलको भाषा  अधिकांशले बुझ्नै नसकेको गुनासो पाइएको छ। बिलको भाषा अंग्रेजीमा  हुँदा सामान्य लेखपढ गर्न मात्र  जान्नेका लागि समस्या हुनु त स्वाभाविक नै छ तर …

बाढीमा परेकाको तत्काल उद्धार गर्न कांग्रेसद्वारा सरकारसँग माग

नेपाली कांग्रेसले बुधबार राति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा परी हालसम्म दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते, १४ जना हराइरहेको तथा अरनिको राजमार्गसमेत अवरुद्ध भएको जनाइएको छ । …

बाह्रबिसे बाढी : ४ जना घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं

बुधबार राति भोटेकोसी नदीमा आएको बाढीमा परि घाइते भएका बाह्रबिसेका ४ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । बाढीमा परि घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद …

भोटेकोशी जलविद्युत् आयोजनामा बाढी -मेसिनहरू बगायो  

सिन्धुपाल्चोकमा आएको भीषण बाढीका कारण निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ठूलो बाढी आयोजनामा पनि पसेको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए ।  उनका अनुसार इलेक्ट्रोमेकानिकल सामान राख्ने साइटमा बाढी पसेको छ उनले भने,  ‘इलेक्ट्रोमेकानिकल सामान राख्ने …

मास्क नलगाउने ६४ जनालाई पक्राउ गरी कारवाही

मास्क नलगाई हिँड्ने ६४ जनालाई मंगलवार एकैदिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले …

जल तथा मौसम विज्ञानका अनुसार बिहीबारदेखि भारी वर्षा-सतर्कता अपनाउन आग्रह

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने प्रक्षेपण गर्दै सम्भावित बाढीबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बुधबारदेखि नै कोसी, नारायणी, कर्णाली, महाकाली र यसका …

उपत्यकामा कोरोना संक्रमितहरु भेटिएको २३ स्थान:-

उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौ ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो । काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी …