कोरोनाको अन्त्य सम्म एटीएम करोबारमा शुल्क नलाग्ने

कोभिड १९ संक्रमण  रहदासम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ ।राष्ट्र बैंकले आज  आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति जारी गर्दै  उक्त कुराको  दिएको हो । नेपाल राष्ट्र …

सैनिक प्रवक्ताको जिम्मेवारी सन्तोष बल्लभ पौडेललाई

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेलले सम्हालेका छन्।शुक्रबार सहायक रथी विज्ञानदेव पाण्डेले प्रवक्ताको जिम्मेवारी सहायक रथी पौडेललाई हस्तान्तरण गरेका हुन्। पाण्डेले ०७५ चैत २९ गतेदेखि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। नवनियुक्त प्रवक्ता पौडेलले राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई समानान्तर रुपमा …

पहिरोका कारण बुटवल- तानसेन सड्क खण्ड अवरुद्ध

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन –८, गौडेपुलमा पहिरो खस्दा खस्दा तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । वर्षा भइरहेको र पहिरो खसिरहेको …

पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

पोखरा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय प्रेमराज विकको घर माथिबाट शुक्रबार बिहान आएको पहिरोमा पुरिएर उनका नातिहरु १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ वर्षीया नातिनी रोजिना …

साउन ४ देखि फेरि भारी वर्षा – सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपर्यो । अझै …

मेलम्ची सुरुङमा क्षति छैन, नट बोल्ट स्लिप हुँदा ढाेका खुल्यो

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको दुर्घटनाबारे छानबिन गर्न गठित टोलीले सुरुङको ढोका बन्द गर्न लगाइएको नटबोल्टमा समस्या आएका कारण सो दुर्घटना भएको प्रारम्भिक जानकारी पाइएको जनाएको छ ।  खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको समयोजकत्वमा गठित विज्ञहरूसहितको समितिले आजैबाट …

संगै बस्ने श्रीमानको रिपोर्ट पोजिटिभ- श्रीमतीको नेगेटिभ

स्याङ्जा,वालिङ नगरपालिका वडा नं -७ का कोरोना संक्रमित एक युवाकी गत ४ महिना अघि विवाह भै संगै बसेकी श्रीमती र आमाबाबूसहित अन्य ५ जना परिवारका सदस्य लगायत निजसंग सम्पर्कमा रहेका गरी २४ जनाको स्वाव परीक्षणको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ। …

पुरातत्व बिभागद्वारा चितवनको अयोध्यापुरीको अनुसन्धान सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि चर्चा आएको चितवनको माडी अयोध्यापुरीमा पुरातत्त्व विभागले अनुसन्धान गर्ने भएको छ । पर्सा र चितवनको ठोरीनजिकै रामको जन्म भएको भनिए पनि चितवनको माडी क्षेत्रमा नै सयौँ …

मेलम्चीको क्षतिग्रस्त संरचना जाँचबुझका लागि पुग्यो प्राविधिक टोली

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट फुटेर क्षतिग्रस्त हेर्डवक्सस्थल, अडिटजस्ता संरचना जाँचबुझका लागि विज्ञ, प्राविधिकको टोली पुगेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा बनेको प्राविधिक र छानबिन टोली बिहीबारमात्रै पुगेको हो । टोलीमा ३ जना आयोजना …

सशस्त्र प्रहरीको डुंगा दुर्घटना – ६ जना सेनाको सकुशल उद्धार ,१ घाइते

मेलम्ची खानेपानी आयोजनाको गेट फुटेर बेपत्ताको खोजीमा गएको सशस्त्र प्रहरीको डुंगा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । विपद् उद्धार नम्बर २० गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षक नन्दकिशोर महतोको कमाण्डमा खटिएको टोली चढेको बोट पल्टिँदा प्रहरी जवान रामजी भण्डारी …