चार दिनअघि कोरोना सङ्क्रमणबाट मृत्यु भएका राजविराजका एक व्यापारीको परिवारका पाँच जनामा कोरोना सङ्क्रमण पाइएको छ । राजविराज-६ निवासी ७३ वर्षीय प्रतिष्ठित व्यापारीको बिहीबार मृत्यु भएको थियो । उहाँको सम्पर्कमा आएको श्रीमती, छोरा, बुहारी, नाति नातिनीसहित परिवारका पाँच जना सदस्यमा …
देशभर मनसुन सक्रिय रहँदै आइतबारदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । यतिबेला न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ । साउन ४ देखि ७ गतेसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले चार …
स्याङ्जाको फेदिखोलामा एक पुरुष प्लास्टिकको ड्रम भित्र मृत अवस्थामा फेला परेका छन् । फेदिखोला गाउँपालिकाको वडा नं १ कटुन्जेस्वाँरा बस्ने ६९ वर्षीय गोविन्दप्रसाद पराजुली शनिबार बिहान ५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका स्याङ्जा का प्रवक्ता एवम् सूचना …
कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले राज्यबाट सेवासुविधाबापत पाएको रकम जनतालाई नै फर्काउने घोषणा गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफूले पाएको १२ लाख ३५ हजार रुपैयाँमध्ये १८ हजार ५२५ रुपैयाँ करकट्टि भइसकेको र बाँकी १२ …
पर्साको ठोरी स्थित सीता गुफा नजिकै नेपाल भारत सीमा क्षेत्रमा रहेको सिमा स्तम्भ उखेलेर फ्याकिएको अवस्थामा फेला परेको छ । नेपाल तर्फ पर्ने सिता गुफा भन्दा करिब ८ मिटर दक्षिण तर्फ डाँडामा रहेको ४३६ नम्बरको सिमा स्तम्भ उखेलिएको अवस्थामा फेला …
बेगनासताल जलाधार संरक्षणका लागि तालको बाँध मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ । बाँध पुरानो भएर फुट्ने सम्भावना बढ्दै गएपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पोखराले बेगनास ताल बाँध तथा आसपासको नहरसमेत मर्मत थालेको हो । जलस्रोत डिभिजन कार्यालयको …
खुडोल फाँटमा शनिबार खोकनावासीले सांकेतिक विरोध गरेका छन् । उनीहरुले धान रोपेर र भटमासको बिउ छर्दै सांकेतिक रुपमा विरोध जनाएका हुन् ।यसअघि खुडोल फाँटमा धान रोप्न जाँदा प्रहरी र स्थानीयबीच झडप हुँदै आएको थियो । खुडोल क्षेत्रमा शनिबार प्रहरीको उपस्थिती …
संखुवासभा र सिन्धुपाल्चोकमा बाढीपहिरोबाट बेपत्ता भएका ३४ जना अझै फेला परेका छैनन् । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा आइतबार बिहान गएको पहिरोमा परी हराइरहेका ११ जनाको कुनै अत्तोपत्तो छैन । लगातार खोजी गर्दा पनि उनीहरू नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । खोजीमा …
दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिनुभयो । मन्दिर खुला गरिए पनि कोरोना भाइरस (कोभिड–१९)बाट बच्न …
धनुषा महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजात मार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानीको विवाद बाहिरिएको छ । नगर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेश सहितका कागजात बनाएर चेक लिएको खुलेको हो । किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको …