भोली देखी सार्वजनिक यातायात सञ्चालनमा

कोरोना भाईरसका कारण  गत चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि यातायात व्यवसायीले सार्वजनिक यातायात भोली देखी सञ्चालन गर्ने भएका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल …

केरुङ ताल फुट्ने खतरा, सिन्धुपाल्चोकको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तिब्बतको खासास्थित केरुङ झर्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरकलाइ आग्रह गरेको छ । भोटेकोसी नदिमा बाढी आउने सम्भावना रहेकोले नेपाल तर्फको तातोपानी क्षेत्र देखि बाह्रबविसे, खाडिचौर लगाएतका सबै भोटेकोसी नदि तटिय क्षेत्रमा बासिन्दा …

खोटाङमा पालिकाले गर्‍यो बिबिध कार्यक्रम – राहत देखी सम्मान

खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नागरिक सम्मान    कार्यक्रम गरेको छ । ९१ वर्षीय जस बहादुर राई र ८५ वर्षीय  चन्द्रकला थापा सम्मानित भएका छन । पालिकाले वडाको सबैभन्दा जेष्ठ नागरिक  वडा नं. ५  निवासी ९१ वर्षीय जस बहादुर राई, र …

तनहुँमा पहिराले पुरेर २ महिला बेपत्ता

तनहुँको भानु नगरपालिका–९ पुर्काेटमा पहिराले पुरिएर आज दुई महिला बेपत्ता भएका छन् । स्थानीय महेन्द्र धौरादीको घर पहिराले भत्किएर दुई महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक …

काठमाडौँ प्रवेश गर्ने पृथ्वी राजमार्गको पुल भत्किँदा आवतजावत बन्द

अविरल वर्षाका कारण धादिङ र चितवन जिल्ला जोड्ने पृथ्वी राजमार्गको मौवा खोलाको पुल भत्किएको छ । आइतबार बेलुकीदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण धादिङतर्फको पुल भत्किएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभएको छ । लगातार परेको वर्षाले …

मेलम्चीमा एकै दिन १३ जनाले जिते कोरोना

सिन्धुपाल्चोकको मेलम्चीस्थित आइसोलेसनमा रहेका १३ जना कोरोना सङ्क्रमितहरूले एकै पटक कोरोनालाई जितेर घर फर्केका छन् । २२ जना रहेको आइसोलेसनबाट आज एकै दिन ११ जनाको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना नभएको आएपछि घर फर्किएका हुन् । १३ जनाको रिपोर्ट कोरोना नभएको …

नारायणी नदी वरपरका बस्ती डुबानको जोखिममा ,सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सुचना जारी गर्दै बिहान …

पहिरो हटाएर यातायात सुचारु गरेको ३ घण्टामै पुन: पहिरो सडक अवरुद्ध

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुन: पहिरो झरेर राजमार्ग अवरुद्ध भएको छ । आइतबार अपरान्ह ५ बजे पहिरो हटाएर यातायात सुचारु भएको तीन घण्टापछि ८ बजेबाट सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । …

नारायणगढ–मुग्लिन सडकमा पहिरो , सडक अवरुद्ध ,यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गएरातीबाट परको पानीका कारण नारायणगढ मुग्लिन सडकको चार किलो भन्ने स्थानमा सोमबार बिहानै पहिरोजाँदा सवारी आवागमन अवरुद्ध भएको छ। संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक बिहान ४ बजेतिर पहिरो गएर थुनिएको …

बर्दिया राष्ट्रिय निकुञ्जभित्र मानव कंकाल भेटियो

सुर्खेतको बराहताल गाउँपालिका वडा नं. १ सम्सेलीका एक ३० वर्षीया युवाको भरुवा बन्दुकसहित मानव कंकाल सुर्खेत प्रहरीले फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले बर्दिया राष्ट्रिय …