तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नागरिक सम्मान    कार्यक्रम गरेको छ । ९१ वर्षीय जस बहादुर राई र ८५ वर्षीय  चन्द्रकला थापा सम्मानित भएका छन ।

पालिकाले वडाको सबैभन्दा जेष्ठ नागरिक  वडा नं. ५  निवासी ९१ वर्षीय जस बहादुर राई, र ८५ वर्षीय चन्द्रकला थापालाई

एक, एक, थान सिरक, एक, एक, थान डसना एक, एक थान बेडसिट, एक,एक, थान सिरानी, र एउटा,  हर्लिस साथै एक, एक, वटा झुल दिएर समान गरेको हो।


त्यस्तै नागरिक सम्मान कार्यक्रम अन्तर्गत दिप्रुङ चुईचुम्मा   गाउँपालिकाले प्रत्येक वडाका जेष्ठ नागरिक १ जना पुरुष र १ जना महिलालाई  क्रमशः सम्मान गरिने गाउँपालिकाका उपाध्यक्ष सपना राईले बताउनुभयो । 

महिला कार्यक्रम अन्तरगत अपाङ्गा हरूलाई धुप बनाउने तालिम घरेलु सम्बन्धि ढाका सिलाई बुनाई काम सुत्केरी आमा र बच्चालाई मछर लाग्ङखुट्टेबाट वचन झुल वितरण साथै नागरिक समान दलित र अपंग्ङा विद्यार्थी हरूलाई पुस्तक बोक्ने झोला  र महिला विद्यार्थी हरूको लागि पालिकामा रहेको प्रत्येक विद्यालयमा भलिबल वितरण कार्यक्रम गरिएको उपाध्यक्ष राईले बताउनुभयो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन वडाका एकल महिला तथा आमा समुहमा आवद्ध विपन्न महिलालाई बाख्रा र सुँगुरको पाठो वितरण गरेको छ । पालिकाका बडहरे, बाहुनीडाडा, र  डिकुवाका ११० जना  एकल महिला र आमा समुहमा आवद्ध विपन्न परिवारका महिलाहरूलाई  एकल महिला कोषको १५ लाख बजेटबाट नगर उपप्रमुख बिमाला तिलुङ राईले वितरण गर्नुभएको हो । 

त्यसै वडा नं. ४ बडहरेका युबाहरुलाई खेलकुद सामाग्री र स्थानीयलाई  कुटानिपिसानी मिल वितरण  साथै ८० बर्ष भन्दा माथी उमेरका जेष्ठ नागरिक ४८ जनालाई सम्मान कार्यक्रम गरिएको पालिका उपप्रमुख बिमला तिलुङ राईले जानकारी गराउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …