साउन १५ देखि बिभिन्न ब्यवसाय सन्चालनमा

काठमाडौँ सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्‍चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो । मंगलबार आयोजित पत्रकार …

बाढीको असर -तरकारीको मूल्यवृद्धि हुने सम्भावना

अविरल वर्षापछि आएको बाढी तथा पहिरोको असर काठमाडौंमा तरकारीको मूल्यवृद्धि हुने सम्भावना देखिन थालेको छ । बाढी पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा तरकारीको अभाव देखिने भएको हो ।  काठमाडौंमा तरकारी पहिलेको तुलनामा केही दिनदेखि कम भित्रिएको कालीमाटी फलफूल तथा …

पृथ्वी राजमार्गको अवस्था जोखिमपूर्ण (फोटोफिचर)

आइतवारदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको छ । मौवाखोलामा आएको बाढीले पुल भत्काउँदा राजमार्ग अवरुद्ध भएको छ भने अन्य कयौं स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । जवाङ खोलाले टिप्परहरू बगाएको छ भने डोजर तथा स्काभेटरमा …

बाजुरा जिल्ला भित्रिने मुख्य सडकको पक्की पुल बगायो

अछाम साँफे-मार्तडी सडक अन्तर्गत बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा अवस्थित पक्की पुल बाढीले बगाएको छ । जिल्ला भित्रिने मुख्य सडक अवरुद्ध भएपछि बाजुरा जिल्लामा यातायात सेवा ठप्प भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार आइतबार राति परेको अविरल वर्षासँगै …

पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न गाउँपालिकाको आग्रह

जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्ता सम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा …

केरुङ छ्यो ताल फुट्ने सम्भावना तत्कालका लागि टर्‍यो

तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबा सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग रहन …

तटबन्ध भत्काएर गाउँ पसेको बाढीले २०० बस्ती डुबायो

बिर्तामोड लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ ।  गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका …

राजधानी जोड्ने मुख्य राजमार्ग अवरुद्ध – नारायणी नदीले खतराको विन्दु पार गर्दै

आइतवारदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षापछिको बाढी र पहिरोले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध गरेका छ भने कतिपय ठाउँ डुबानमा परेका छन् । राजधानी काठमाडौं उपत्यका जोड्ने प्रमुख नाका पृथ्वी राजमार्ग सोमवार दिउँसोदेखि अवरुद्ध भएको …

धादिङमा गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ गुल्जुङमा पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि सोमबार राति आएको पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको जिल्ला …

घरमा अन्न सकिदा बाढीपहिरो पीडित भोकै, १० दिन देखी राहतको पर्खाइमा

जाजरकोट गत असार २५ को बाढीपहिरोबाट प्रभावित बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएपछि प्रभावित क्षेत्रका बासिन्दालाई गुजारा चलाउन धौधौ भएको छ । घरमा अन्न सकिदा र बजारमा किन्न नपाउँदा विस्थापित परिवार भोकभोकै बस्न बाध्य भएका छन् । नयाँ बाली नपाक्दा, पुरानो …