बास्तबिक पिडितले राहत पाए नपाएको बुज्न प्रजिअ ढकाल भोटेकोशिमा

मौषमको प्रतिकुलताका बाबजुत पनि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भोटेकोशिका बाढि पिडितका बारेमा जानकारी लिनुभएको छ । उहाँ आफैँ पुगेर स्थलगत अनुगमन समेत गर्नुभएको थियो । उहाँले चिनिको नेलम जिल्लाका समकंक्षिहरु सँगपनि भेटवार्ता गर्नुभएको छ । उहाँले जिल्ला विपद् …

कांग्रेसबाट निर्बाचित वडा अध्यक्ष सिंहको निधन

बाजुरा : बुढीगंगा नगरपालिका–१ का वडा अध्यक्ष राजेश कुमार सिंहको मृत्यु भएको छ । अध्यक्ष सिंहको ६८ वर्षको उमेरमा मृत्यु भएको हो । घरको पुजा गर्ने तयारीमा नुहाएर आएपछि एक्कासी बेहोस भएर मृत्यु भएको आफन्तले बताएका छन् । अव्यवस्थीत खानपानका …

चाबहिल सडकको दुर्दशा उस्तै

काठमाडौँ, साउन ८ गते । राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुुबाउँदै गुुडाउनुुपर्छ भने सडक पेटीमा यात्रुु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त हुुने आशा निराशामा परिणत भएको छ । …

लकडाउन खुलेपनी पासविनाका सवारी साधन उपत्यका भित्रिन पाएनन्

सरकारले गत चैत महिनादेखि कोरोना संक्रमण फैलिन नदिन गरेको लकडाउन हटाए पनि पासविनाका सवारी साधनले काठमाडौं उपत्यका भित्रिन नपाउने भएका छन् । सरकारले लकडाउन शुरू गरेर एक जिल्लाबाट अर्को जिल्लामा जान पास लिनुपर्ने व्यवस्था गरेको थियो ।मंगलवारदेखि लकडाउन अन्त्य भएपनि …

बाँकेमा उत्कृष्ट कार्यगर्ने प्रहरी कर्मचारी पुरष्कृत

जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसायिक, लगनशिल, ईमान्दार र कर्तव्यनिष्ठ तवरले कर्तव्य पालनामा तल्लिन रहि उच्च मनोवलका साथ तोकिएको जिम्मेवारी अनुसार कुशल भूमिका निर्वाह गरी प्रसंशनीय कार्य गरेको हुँदा प्र.ना.नि.सुरेन्द्र कुमार पन्त, प्र.ज.पुर्ण …

पुल मर्मतका लागि जनशक्ति परिचालन , भोलीदेखी यातायात सुचारु गर्ने तयारी

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङ् मौवाखोलामा अबस्थित पुल बाढिले बगाए पछी मर्मत गरी राजमार्ग सञ्‍चालन गर्न २ देखी ३ दिन समय लाग्‍ने भएको छ । पुल मर्मतका लागि जनशक्ति परिचालन गर्न नेपाली सेना लगायत जिल्लास्थित सबै सुरक्षा निकायलाई लिएर मौवाखोला …

कर्णाली प्रदेशमा विपदका घटनामा २५ को मृत्यु

विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन्।  प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ …

कक्षा ११को ग्रेड्वृद्धि परीक्षा विद्यालय नै लिने १२ को परीक्षा असोजमा

काठमाडौं,गत चैत महिनामा स्थगित भएको कक्षा १२ को परीक्षा आगामी असोजको दोस्रो साताभित्रै सञ्चालन गरिने भएको छ । कक्षा ११को नियमित र ग्रेडबृद्धी परीक्षाको मुल्यांकन समेत विद्यालयबाटै हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, “मन्त्रिपरिषद्ले भदौ …

नेविसंघ खोटाङद्वारा बिरामीलाई फलफूल वितरण

नेपाल विधार्थी संघ खोटाङले विरामीहरुलाई फलफूल वितरण गरेको छ ।  वीपी स्मृति दिवसको अवसरमा बुधबार जिल्ला अस्पताल दिक्तेलमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको छ। साउन ६ गते मंगलबार परेको ३८ औं वीपी स्मृति दिवसका दिन ‘वीपी स्मृति दिवस र वर्तमान …

काँग्रेस जिल्ला कार्यसमिति खोटाङले २६ औँ बैठक सम्पन्न ,नेकपाका जिल्लास्तरीय नेता काँग्रेसमा प्रवेश

खोटाङ ,नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङले २६ औँ बैठक सम्पन्न गरेको छ। नेपाली काँग्रेस जिल्ला सभापति नरेश कुमार श्रेष्ठको सभापतित्व तथा नेपाली काँग्रेस खोटाङका पुर्व पार्टी सभापति विष्णुकुमार राईको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय बिपी स्मृति भवन दिक्तेलमा २६ औँ बैठक …