सुदूरपश्चिममा पनि साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने

कञ्चनपुर । सरकारले साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि सुदूरपश्चिममा पनि यातायात सञ्चालन गर्ने तयारी भएको छ। केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले मंगलवार संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक …

स्याङ्जामा पहिरोमा परी एकको मृत्यु, दुइ घाइते

स्याङ्जा, गल्याङ लगातारको वर्षापछि मंगलबार बिहान ३:३० बजे गल्याङ नगरपालिका वडा नं. १० सिमलसाैंरामा घर भन्दा माथिबाट गएकाे पहिराेमा परी एकको मृत्यु भएको छ। एक जनाको उद्धार गरिएको छ ।  पहिराले घर भत्किदा पुरिएर ५२ बर्षीय माया सारुको मृत्यु भएको …

प्रदेश २ डुबानमा ,बाढीले बगाउँदा दुई जना बेपत्ता,८ सय ४५ जना विस्थापित

जनकपुर — वर्षाको उपयुक्त निकास र नदी–खोलामा तटबन्ध व्यवस्थित नहुँदा प्रदेश २ का आठवटै जिल्ला बाढीको पानीले जलाम्य भएका छन् । बाढीले बगाउँदा सर्लाही र महोत्तरीमा दुई जना बेपत्ता छन् । प्रहरीले चार जनाको सकुशल उद्धार गरेको छ । बाढीले प्रदेशमा २ …

पहिरोमाथि पहिरो, यातायात अवरुद्ध , ४० घर जोखिममा

लगातारको वर्षासँगै खसेको पहिरोले बुधबार बिहान सिद्धार्थ राजमार्ग लगायत रामपुर हुँदै पूर्व नवलपरासी जाने सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत कालीमाटी, पालेपिपल, दोभानको नागमन्दिर,लामीडाँडा, गौडेपुल, पैठेडाँडा लगायतका स्थानमा पहिरो खसेको छ । खसेका पहिरो पन्छाइ यातायात सुचारु गर्न …

नारायणगढ–मुग्लिन सडकको लामुबालुवा पुलनजिक पुन: पहिरो, यातायात अवरुद्ध

नारायणगढदेखि १५ किलोमिटर पर भरतपुर महानगरपालिका–२९ मा पर्ने नारायणगढ–मुग्लिन सडकको लामुबालुवा पुलनजिक मंगलबार राति पहिरो खसेको कारण यातायता ठप्प भएको छ । सोही सडकको कालीखोलामा सोमबार बिहान गएको पहिरो हटाएर मंगलबार दिउँसोदेखि एकतर्फी गाडी चल्न सुरु गरेका थिए । ठूलो …

देशका ठूला नदीको सतहले तटीय क्षेत्र आसपासका बस्ती डुबानमा

लगातारको वर्षाबाट देशका ठूला नदीको सतहले खतराको तह पार गर्दा तटीय क्षेत्र आसपासका बस्ती डुबानमा परेका छन् । कतिपय भेगमा बाढी र डुुबानको अवस्था कायम रहे पनि बुुधबारदेखि पानी पर्ने क्रममा भने केही कमी हुनसक्ने बताइएको छ । वर्षा कम …

सचिवहरूको सरुवा तथा पदस्थापन

सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको छ भने बढुवा भएका दुई जनालाई पदस्थापन गरेको छ । रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद …

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने गरी भोलि देखि लकडाउन अन्त्य

काठमाडौँ सरकारले भोलि देखि लकडाउन अन्त्य हुने बताएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने बताएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको अन्त्य भएको …

नवलपरासी बुलिङटारमा गएको पहिरोमा परी एक दम्पतिको मृत्यु

लगातारको वर्षापछि मंगलबार बिहान साढे ९ बजे आएको पहिरोले गण्डकी प्रदेशको नवलपरासी बुलिङटार २ मा घर बगाउदा एक दम्पतीको मृत्यु भएको छ । स्थानीय ६१ वर्षीय शेरबहादुर नेपाली र निजको ५७ वर्षीया श्रीमती खीलमाया नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय …

आवश्यक उपकरणसहित उद्धारमा हजार सैनिक परिचालन

नेपाली सेनाले केही दिन देखिको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट बढी प्रभावित मुलुकका १६ जिल्लामा एक हजार जनशक्ति आवश्यक उपकरणसहित तत्काल खोजी र उद्धार कार्यमा जुटिरहेको जानकारी दिएको छ । उक्त जनशक्ति पहिरामा हराएका व्यक्तिको खोजी, डुबानमा परेका …