तल्लो अदालतको फैसला उल्टिएका सर्वोच्चका फैसलाहरु यस्ता छन्

सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो । फैसलामा प्रमाण मूल्यांकन गलत रूपमा भएको र कानुनको व्याख्या त्रुटिपूर्ण देखिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दियो । पुनरावलोकनबाट संयुक्त इजलासको …

पूर्वडिआइजी कोइरालाको मुद्दामा पुनरावलोकन सुनुवाइ भोलि

सशस्त्र प्रहरीका बलका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ। सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ …

पहिरोले १० घण्टा देखि खोला थुनियो ,७० घरधुरी जोखिममा

गोरखाको धार्चे गाउँपालिकामा पहिरो जाँदा नौलीखोला थुनिएको छ । लापुस्थित मापुडाँडामा गएको पहिरोले शुक्रबार रातिदेखि खोला थुनिएको हो । डाँडा नै भासिएको र पहिरो जाने क्रम शनिबार बिहानसम्म पनि नरोकिए पछी १० घण्टा देखि थुनिएको खोला ताल बनेको छ। पहिरो …

आज नागपञ्चमी -धार्मिक ग्रन्थ अनुसार नागदेवको पुजा गर्ने विधि

साउन महिनाको शुक्ल पक्षको पञ्चमीमा नागको पुजा गर्ने पुरानो चलन चली आएको परम्परागत अनुसार भगवान शिवको गलामा भएको नाग वासुकि हुन भन्ने मान्यता छ । नाग पञ्चमीमा वासुकी नाग, तक्षक नाग र शेषनागको पुजा विधि अनुसार गरिन्छ ।यसपटक नागपञ्चमी साउन …

अदालतको फैसला बिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । माइतीघरमा सडक अवरुद्ध गर्दै नागरिक आवाजको नाममा युवाहरुले प्रदर्शन गरेका हुन् । पत्‍नी हत्या आरोपमा जेलमा रहेका सशस्त्रका पूर्वडिआईजी रञ्‍जन कोइरालालाई रिहाको फैसला गरेसँगै प्रधानन्यायाधीश लगायतको …

दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि …

सामाजिक संस्थाका एम्बुलेन्स व्यक्तिलाई ठेक्का, दोब्बर भाडा असुल

विभिन्न सामाजिक संस्थाले सञ्चालन गर्ने भनेर खरिद गरिएका अधिकांश एम्बुलेन्स व्यक्तिले ठेक्कामा लिएर सञ्चालन गरेका छन्। सामाजिक सेवाका लागि बिरामी बोक्ने भनेर सङ्घसंस्थाले सञ्चालन गर्न खरिद गरिएका एम्बुलेन्सको भन्सार शुल्क पूर्णरुपमा छुटमा आयात गरिएको हुन्छ। न्यून शुल्कमा स्वास्थ्य सेवा दिनका …

न्यायालयको शून्य अवधि उपत्यकामा सकियो

कोरोना भाइरसको जोखिमबाट बचाउन सरकारले गरेको बन्दाबन्दीको समयलाई न्यायालयले ‘शून्य अवधि’ मानेको थियो। शून्य अवधि सम्बन्धित जिल्ला आजदेखि नै सकिएको छ भने अन्तर जिल्लामा आगामी भदौ १ गतेदेखि सकिनेछ।  सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार न्यायालयले शून्य अवधि मानेको अवस्था …

सरकारले सभा, सम्मेलन नगर्नु भनेपछी उद्योग वाणिज्य महासंघको निर्वाचन पुन: स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको यही २५ र २६ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ ।  बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको महासंघ अध्यक्ष भवानी राणाले बनाइन् । लकडाउन खुला गरे पनि सरकारले सभा, सम्मेलन, भोजभतेर नगर्नु भनेको छ …

बास्तबिक पिडितले राहत पाए नपाएको बुज्न प्रजिअ ढकाल भोटेकोशिमा

मौषमको प्रतिकुलताका बाबजुत पनि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भोटेकोशिका बाढि पिडितका बारेमा जानकारी लिनुभएको छ । उहाँ आफैँ पुगेर स्थलगत अनुगमन समेत गर्नुभएको थियो । उहाँले चिनिको नेलम जिल्लाका समकंक्षिहरु सँगपनि भेटवार्ता गर्नुभएको छ । उहाँले जिल्ला विपद् …