न्यायपालिका माथिको जनताको विश्वास गुम्न नदिन ,न्यायमूर्ति स्वच्छ र स्पष्ट हुनुपर्छ

उच्च अदालत बुटवलका मुख्य न्यायाधीश बाबुराम रेग्मीले भ्रष्टाचारप्रतिको शून्य सहनशीलतामा आफू सधैं प्रतिबद्ध रहेको बताएका छन्। अदालतद्वारा आयोजित सञ्चारकर्मी सँगको अन्तक्र्रिया कार्यक्रममा मुख्य न्यायाधीश रेग्मीले न्यायाधीशबाट कुनै कमजोरी भए औंल्याइदिन आग्रहसमेत गरे। कहिलेकाहीँ बिचौलियाबाट न्यायलाई प्रभावित पार्ने दुष्प्रयास हुन सक्ने …

अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? होम डेलिभरीको नाममा ठगी गर्ने पक्राउ

कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालक ललितपुर महालक्ष्मी नगरपालिका–५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका–३ सवेला घर भएका २४ वर्षीय धिरज साहलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय अनलाइनबाट किनेको औषधी, मोबाईल, …

कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक “ए” ग्रेडमा

गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक “ए” ग्रेडमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम “ए “मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित …

सुदुरपश्चिममा आज थप १७ जनामा कोरोना संक्रमण

सुदुरपश्चिम सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा सोमवार थप १७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले …

बुटवल शहर भएर बग्ने तिनाउ नदीमा पानीको सतह बढ्यो, सर्तकता अपनाउन आग्रह

रुपन्देही बुटवल शहर भएर बग्ने तिनाउ नदीमा पानीको सतह बढेपछि सर्तकता अपनाउन सूचना जारी गरिएको छ । पानीको सतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले ‘अलर्ट’ जारी गरेको छ । सोमबार बिहानै महाशाखाले सूचना जारी गर्दै भनेको छ ‘तिनाउ नदी बुटवलको बाढी …

ठूलो संख्यामा सहसचिवको अवकाश

चालु आर्थिक वर्ष ०७७/७८ अवकाश पाउनेको सूचीमा सहसचिवहरू पनि थुप्रै जना रहेको राष्ट्रिय किताब खानाले जनाएको छ । सहसचिव अच्युतप्रसाद ढकाल, लावण्यकुमार ढकाल, लेखनाथ शर्मा, कुमारबहादुर खड्का र दीपेन्द्र काफ्लेलगायतले अनिवार्य अवकाश पाउन लागेका हुन् । यस्तै, सहसचिव वीरबहादुर राई, …

सजाय घटाउने फैसला पुनरावलोकन गर्न दिएको सर्वोच्चको आदेश पढनुहोस

सर्वोच्च अदालतले श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको सजाय घटाउने फैसलालाई पुनरावलोकन गर्न अनुमति दिएको छ । सरकारका तर्फबाट पेस भएको निवेदनमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकन अनुमति …

आज साउने ब्रतको दोस्रो सोमबार, पशुपतिनाथको मन्दिर खुल्दैन

साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ। अन्य क्षेत्रको बन्दाबन्दी खुला …

सिन्धुपाल्चोकमा हिडडुल गर्दा मास्क नलगाए जरिवाना

सिन्धुपाल्चोकमा गाँउ तथा बजार क्षेत्रमा हिडडुल गर्दा मास्क नलगाए जरिवाना गरिने भएको छ । पछिल्लो समय सरकारले लकडाउन खुला गरे सँगै जिल्लाका मुख्य बजारहरुमा मास्क विना मानिसहरु हिडडुल गर्ने, भिडभाडमा जाने जस्ता क्रियाकलाप बढेपछि आइतबार बसेको जिल्ला कोभिड १९ संकट …

सुदुरपश्चिममा आज थप १७ जनामा कोरोना संक्रमण

सुदुरपश्चिम सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा ३ सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको …