घरबहाल तिर्न नसक्नेलाई घरबाट ननिकाल्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीमा अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले बिहीबार बन्दाबन्दीका समयमा घरमा बसेका नागरिकलाई घरभाडा तिर्न नसकेको …

मनसुनजन्य विपदमा परेर पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ ।मनसुनजन्य विपद्मा परेर पछिल्लो २४ घण्टामा ११ जना को मृत्यु भएको, छ बेपत्ता रहेको तथा १२ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन …

साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक

गृहमन्त्रालयले बिहीबारदेखि रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका …

नेपालमा कोरोना संक्रमणबाट थप तीनको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप तीनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला सुनसरी नगरपालिका ८ निवासी ४५ वर्षीय पुरुष रहेका छन् । उनको मृत्यु साउन १४ गते …

बाटोे बगाएको २६ दिन भयो , मौसमका कारण हवाई उडान छैन के खाने ?

बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा । सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन …

कालिकोट पहिरो: १० जनाको मृत्यु, ७ बेपत्ता

सोमवारदेखि परेको अविरल वर्षासँग आएको बाढीपहिरोले कालिकोट जिल्लामा ३ दिनमा १० जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । मंगलवार राति नरहरीनाथ गाउँपालिका–७ बागामा पहिरो जाँदा एकै परिवारका ७ जना र वडा नम्बर ४ माझगोठमा पतिपत्नीको मृत्यु …

थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत वीरगन्जका एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका–७ रेशमकोठी निवासी ६८ वर्षीय वृद्धको बुधबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो …

हेलम्बु गाउँपालिकाद्वारा जनप्रतिनिधि र कर्मचारीको कोरोना बिमा

पछिल्लो चरणमा कोरोना भाइरस समुदायमा फैलने खतरा बढ्दै गएपछी हेलम्बु गाउँपालिकाले गाउँपालिका सँग सम्बन्धित पदाधिकारीहरुको कोरोना बिमा गरिदिएको छ। हेलम्बु गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पुर्ण स्थानीय जनप्रतिनिधि, पालिकामा कार्यरत सबैतहका सम्पूर्ण कर्मचारी, सबैतहका शिक्षक तथा सहयोगी कर्मचारीसमेत कुल ३ …

विभिन्न नदीमा बाढी आउँदा कैलालीमा १५० घर डुबानमा, केहीलाई सुरक्षित स्थानमा सारियो

कैलालीमा १५० भन्दा बढी घर डुबानमा परेका छन् । मङ्गलबाररातिबाट भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा डुबान भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकामा मात्रै १२० भन्दा बढी घर डुबानमा परेका छन् । सो नगरको वडा …

वीरगन्ज कारागारका ६ जना कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज कारागारका ६ कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ बालबालिका छन् । नारायणी अस्पतालका थप एक चिकित्सक र नेपाल आर्मीका एक जवानमा पनि कोरोना संक्रमण देखिएको …