नेपालस्थित जापानी दूतावास अगाडि ‘नो अब्जेक्सन लेटर’ लिनेको भीड

काठमाडौँ नेपालस्थित जापानी दूतावास अगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ । बिदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुन: जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् । विश्वव्यापी महामारीका रुपमा …

बाढी र पहिरोले एकै जिल्लामा १५६ परिवार विस्थापित

बाढी पहिरोका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् । असारको अन्तिम र …

मेलम्ची पहिलो अपडेट :- बेपत्ता ८ जनाकै शव भेटियो

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका आठै जनाको शव भेटिएको छ । सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय …

मेलम्ची पहिरो अपडेट :कभर्ड हल पुरिँदा बेपत्ता ८ जनामध्ये ३ जनाको शव भेटियो

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव भेटिएको छ । सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको …

मेलम्चीमा बन्दै गरेको कभर्ड हल पहिरोले पुरियो, ८ जना बेपत्ता

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ११ मा निर्माणाधीन कभर्ड हल पहिरोले पुरिँदा ७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका छन् । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता नेपालीहरु …

कोरोना भाइरस संक्रमित सम्पर्क बिहिन

आफू कोरोना भाइरस संक्रमित भएको थाहा पाएपछि बुटवलबाट सम्पर्कविहीन भएका दुई जना व्यक्ति अझै सम्पर्कमा आएका छैनन्। कोरोना संक्रमण आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आफै गएर शुल्क तिरेर स्वाब परीक्षण गराएका उनीहरू शनिवारदेखि सम्पर्कविहीन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख …

चिनियाँ ताल केरुङ च्छो फुट्ने खतरा, नेपालमा सचेत रहन अपिल

छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएको छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । तिब्बत …

२६ दिनपछि अरनिको राजमार्ग सञ्चालनमा

अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ । छब्बीस दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय, विद्युत् आयोजना तथा सडक डिभिजन कार्यालयको संयुक्त पहलमा मर्मत भएपछि यातायात सञ्चालन भएको डिभिजन …

चितुवाको आक्रमणबाट एक बालिका घाइते

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर …

नेपाल थालासिमिया सोसाइटीका बिरामीहरुका लागि सहयोगार्थ रक्तदान कार्यक्रम

आज गौशाला स्थित नेपाल वेद विद्याश्रम परिसरमा आवरण परिवार द्वारा आयोजित नेपाल थालासिमिया बिरामि हरुको सहयोगार्थ सन्चालन गरिएको रक्तदान कार्यकॖम सम्पन्न भयको छ। रक्त दान गरेर ति बिरामि हरुलाई जति सक्दो चाँडो रगत तिनि हरु सामु पुर्याएर तिनिहरुको अनुहारमा खुशि …