नेपाल थालासिमिया सोसाइटीका बिरामीहरुका लागि सहयोगार्थ रक्तदान कार्यक्रम

आज गौशाला स्थित नेपाल वेद विद्याश्रम परिसरमा आवरण परिवार द्वारा आयोजित नेपाल थालासिमिया बिरामि हरुको सहयोगार्थ सन्चालन गरिएको रक्तदान कार्यकॖम सम्पन्न भयको छ। रक्त दान गरेर ति बिरामि हरुलाई जति सक्दो चाँडो रगत तिनि हरु सामु पुर्याएर तिनिहरुको अनुहारमा खुशि …

दार्चुलामा बाढी पहिरोमा तीन घर बगे, दर्जन बढी घर जोखिममा

दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका र दर्जन बढी घर जोखिममा परेका छन्। महाकाली नगरपालिका–२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोले मानवीय क्षति भएको छैन । शनिबार बिहान आएको …

सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना पुष्टी

धनगढी -सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ५३ जनामा कोरोना पुष्टी भएको छ । बितेको २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २८९ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्य २० महिला ३३ पुरुषमा गरी ५३ जनामा …

सावधानी साथ ईद मनाउन राष्ट्रपति भण्डारीद्वारा आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद (इदुल जोहा) पर्व सावधानीका साथ मनाउन सबै इस्लाम धर्मावलम्बीलाई आग्रह गर्नुभएको छ ।  बकर इदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा …

पहिरोले घर बगाउदा एकै घरका ४ जना पुरिए ,१ जनाको मृत्यु ,३ बेपत्ता

गुल्मीको रुरु गाउँपालिका–५ आँटीपाटामा शुक्रबार गएको पहिरोमा एकैघरका चार जना पुरिएका छन् । एक बालकको शव फेला परेको छ । तीन जना बेपत्ता छन् । घर माथिबाट ढुंगासहित बगेर आएको पहिरोले राजु माझीको घर बगाएको हो । पहिरोमा पुरिएर उनकी …

सुदूरपश्चिमका थप ३ स्थानबाट कोरोना परिक्षण गरिने

सुदूरपश्चिमका थप ३ स्थानबाट पनि कोरोना परिक्षणको काम हुने भएको छ । जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल डोटी र सेती प्रादेशिक अस्पतालबाट पनि कोरोना परिक्षणको काम हुने भएको हो । ती स्थानमा कोरोना परिक्षण प्रयोगशाला स्थापनाका लागि भौतिक संरचना निर्माणको …

लामो समय मोबाइल चलाउनु हुन्छ ? सावधान !

धेरै मान्छे मोबाइलमा व्यस्त हुन्छन्। च्याट गर्न होस् सामाजिक सञ्जाल चलाउन दैनिक घन्टौं मोबाइलमा झुन्डिने बानी छ भने आजैदेखि त्याग्नुहोस्। लामो समयसम्म मोबाइलमा झुन्डिदा शरिरमा विभिन्न समस्या देखिन सक्छ । उक्त समस्या मध्येको सबैभन्दा बढी र सहजै देखिने समस्या हो …

कोरोना संक्रमितको संखा बढेपछि बारामा अनिश्चितकालीन निषेधाज्ञा

कोरोना भाइरसको संक्रमित बढेसँगै बारामा आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। जिल्ला …

पहिरोले गर्दा इन्द्रावती तेस्रो जलविद्युत् आयोजना जोखिममा

नेशनल हाइड्रो पावर द्धारा प्रबर्दित इन्द्रावती तेश्रो जलबिद्युत आयोजनाको ड्याम साइडमा गएको भिषण पहिरोको कारण आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको ड्याममा गएराति २ बजे तिर पहिरो खसेकोे …

जात्रा पर्व मनाउन दुई दिन सार्वजनिक बिदा

कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा/पर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् । पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको …