भदौ १ गतेदेखि हवाई उडान सञ्‍चालन गर्ने तयारी

नागरिक उड्डयन प्राधिकरणले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २५ प्रतिशत अन्तर्राष्ट्रिय र ३३ प्रतिशत आन्तरिक उडान सञ्‍चालन गर्ने तयारी गरेको छ । वायुसेवाका प्रतिनिधि र प्राधिकरणका अधिकारीहरुबीच हालै भएको छलफलमा भदौ १ गतेदेखि ३३ प्रतिशत आन्तरिक उडान र …

लकडाउनबारे विज्ञ र डाक्टरहरूले प्रधानमन्त्रीलाई के दिए सुझाव ?

जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना संक्रमण फैलिन नदिन केही समय कडाइ गर्न सरकारलाई सुझाव दिएका छन् । पुनः लकडाउन गर्ने या नगर्ने सम्बन्धमा भने डाक्टरहरूको मत बाझिएको छ ।  कोरोना संक्रमण बढेपछि सरकारको रणनीति बनाउन मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको …

अत्यधिक भीडका कारण यातायात कार्यालयका सेवा स्थगित

काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको …

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मोरङको विराटनगरमा १ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार मोरङ जिल्लाको विराटनगर महानगरपालिका–५ …

लमजुङको दोर्दी खोलामा तुइनको डोरी चुँडिँदा एक महिला बेपत्ता

लमजुङको दोर्दी खोलामा तुइनको डोरी चुँडिँदा एक महिला बेपत्ता भएकी छन् । सामान ओसार्न राखिएको तुइनबाट खस्दा दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् । उनीसँगै तुइन चढेका कीर्तिपुरबेंसीकै १७ वर्षीय विकास घलेले भने …

राईलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

सरकारले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय योजना आयोगका वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले बढुवा सिफारिस समितिले तीन नम्बरमा सिफारिस गरेको व्यक्तिलाई सचिव बनाएको हो । प्रधानमन्त्री निवास …

लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा सुशील भट्ट नियुक्त

मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी निर्दशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय …

स्याङ्जा चापाकोटका बेपत्ता युवक भालुपहाडमा मृत अवस्थामा भेटिए

स्याङ्जाबाट बुलेट चढेर पोखरातर्फ आएका एक युवक बेपत्ता भएको ठिक १ महिनापछि मृत फेला परेका छन् । स्याङ्जाको चापाकोट–५, सेखाम घर भई पोखरा–५, पस्र्याङ बस्ने १९ वर्षीय पंकज गिरी सोमबार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार …

सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि

धनगढी – सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आज ६४ जनामा कोरोना पुष्टि भएको हो। आज मात्रै कैलालीका ४५ जनामा कोरोना देखिएको छ …

नेपालमा कोरोनाबाट थप १ जना पुरुषको मृत्यु

मोरङ विराटनगर महानगरपालिकाका कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर-५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् ।  कोसी अस्पतालका प्रवक्ता …