कक्षा ११ को परीक्षाशुल्क विद्यार्थीलाई नै फिर्ता हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीसंग २०७६ मा परीक्षा आवेदन फाराम भरी २०७७ मा संचालन हुने भनिएको परीक्षा शुल्क बापत लिइएको रकम रू ६०० मध्ये रू ४०० परीक्षार्थीलाई नै फिर्ता दिने भएको छ। कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, …

कोरोनाबाट १८ वर्षीया किशोरीको मृत्यु, मृतकको संख्या ६० पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्सा जिल्ला पोखरिया नगरपालिका ९ की १८ वर्षीया एक किशोरीको निधन भएको छ । उनलाई साउन १९ गते झाडापखालाले सिकिस्त भइ नेशलल मेडिकल कलेज वीरगन्ज लाने क्रममा मृत्यु भएको थियो । …

श्रीमती श्रीमतीको रिपोर्ट पोजिटिभ, छोराको निगेटिभ

वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ जना बाराको सिमरा क्‍वारेन्टाइन र बाँकी पर्साका …

कुन जिल्लामा कहाँ र कहिलेसम्म निषेधाज्ञा ?

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले १४ जिल्लाका विभिन्‍न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । यस्तै, ६ जिल्लाहरुमा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाहरुमा संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो । सप्‍तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा …

कोरोनाले मोरङमा फेरी लियो २ जनाको ज्यान

कोरोनाबाट मोरङमा बुधबार थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा विराटनगर-९ गुद्रि र रंगेली-८ का ४५ वर्षीय पुरुष छन् । योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वासप्रश्वासको समस्या भएका विराटनगरका ती पुरुषको कोसी अस्पतालमा …

पाटनको बगलामुखी केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौँ ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो साढे  ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो । भूकम्पको धक्का उपत्यकाको विभिन्न स्थानमा महसुस गरिएको थियो । सानो म्याग्नीच्युडको …

सडक संरचना मिचेर बनाएका घरहरूमा एकबिहानै चल्यो डोजर

बुटवल उपमहानगरपालिका कालिकापथमा सडक संरचना मिचेर बनाएका घरहरू डोजर लगाएर बुधवार बिहानै भत्काइएको छ । उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । पटक–पटक सडकको क्षेत्राधिकार मिचेका घरहरू …

राम मन्दिर क्षेत्र झिलिमिली , चाँदीको इँटा राखेर शिलान्यास

भगवान् रामको जन्मभूमि अयोध्यामा भव्य मन्दिर निर्माणका लागि बुधवार शिलान्यास गरिँदैछ । त्यसको पूर्वसन्ध्यामा मंगलवार राति अयोध्या नगरीलाई झकीझकाउ बनाइएको थियो । मन्दिर शिलान्यासअघि करीब सवा लाख दीप जलाइएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नदीको किनार, मन्दिर लगायत क्षेत्रलाई सजावट …

भारी वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

आगामी २४ घण्टाभित्र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १ वा २ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । बुधवार बिहानै मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले बाढी र …

खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ मा माछापुच्छ्रे बैककाे शाखा सञ्चालनमा

स्थानीय तहमा कम्तीमा एउटा बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अनुसार माछापुच्छ्रे बैकले हलेसी तुवाचुङ नगरपालिका वडा नं. २ डिकुवाकाे दाम्लीमा शाखा रहित बैकिङ सेवा सञ्चालन गरेको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका भाैगलिक रूपमा बिकट, ग्रामीण भेग र बस्तीहरूमा वित्तीय …