नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । गत २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो । मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ …

किरात राई यायोक्खाले ३३ औं स्थापना दिवस मनायो

किरात राईहरुको सामाजिक संस्था किरात राई यायोक्खाले काठमाडौंको कोटेश्वरस्थित सुम्निमा हलमा यायोक्खा केन्द्रीय समितिको आयोजनामा ३३औं स्थापना दिवस मनाएको छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्तीको प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाल सरकारका सचिव सागर राई …

आत्मनिर्भर बन्यो तनहुँ

दूध, अण्डा र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएको हो। जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर …

महानगर काठमाडौंमा फोहोरका डंगुर, के गर्दैछ महानगर ??

वर्षातको समय र फोहर व्यवस्थापन गर्ने निजी कम्पनी सक्रिय नभएका कारण काठमाडौँ महानगरपालिकाका केही स्थानमा नियमित फोहर सङ्कलन हुन सकेको छैन। पर्यटकको मुख्य आकर्षकको केन्द्र मानिने ठमेल क्षेत्रका सडकमा फोहरका डङगुर छन्। कामपा वातावरण विभागका प्रमुख हरिकुमर श्रेष्ठका अनुसार फोहर …

थप ३ मृतकमा कोरोना पुष्टि, नेपालमा मृतकको संख्या ६७ पुग्यो

वीरगन्ज पर्साका दुई र धनुषाका एक गरी थप तीन जना मृतकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्जका ५७ वर्षीय व्यवसायीमा साँझ कोरोना पुष्टि भएको हो । …

शुक्रबार र शनिबार राजधानीका यी क्षेत्रमा विद्युत् काटिने

नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो। प्राधिरकणले …

सरकारी अधिकृतमा चेतनाको अभाव, लापरवाही गर्दा आफ्नै परिवार बने संक्रमणको शिकार

गण्डकी प्रदेशको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हेलचक्र्याइँले परिवारका ४ जना सदस्यले समेत कोरोना संक्रमणको शिकार हुनुपरेको छ । कोरोना भाइरस संक्रमणको फैलावट जनचेतनाको अभावले मात्रै होइन, जान्नेसुन्ने मान्छेकै लापरवाहीले समेत फैलिएको पाइएको छ । कोरोनाको आशंकामा अस्पतालमा स्वाब दिएर …

लेबनान घटना भएको ३ दिन पछी राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

लेबनानको राजधानी बेरुतमा भएको विस्फोट घटनालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् । परराष्ट्र मन्त्रालयमार्फत बिहीबार विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले लेबनानका राष्ट्रपति माइकल इयोनलाई सन्देश पठाउँदै विस्फोटमा ज्यान गुमाउनेहरु र सम्पतिको विनाशलाई लिएर शोक व्यक्त गरेकी हुन् …

सवारी पास सम्बन्धमा नयाँ व्यवस्था

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड-१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत …

कोरोना कहरका बिच ३ सय ३४ जनाकाे अस्थायी दरबन्दी स्वीकृत

सरकारले एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाइलाई थप प्रभावकारी बनाउने भएको छ। मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले सो इकाइ सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गतको मौजुदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी चालू आर्थिक वर्षका लागि आवश्यकपर्ने सात जना राजपत्राङ्कित पदको …