कोरोनाका कारण मृत्युदरमा वृद्धि २४ घण्टामा ५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाले मृत्युवरण गरेको जनाएको छ । बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या …

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । पछिल्लो समयमा मोरङ, पर्सा, सर्लाही, धनुषा, सप्तरी जिल्लामा मृतक थपिएसँगै ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारी जानकारी गराएको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला रंगेली नगरपालिका …

तीन हप्तादेखि अवरुद् सडक अझै खुलेन,सर्वसाधारणलाई सास्ती

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटार–चालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको वर्षापछि आएको पहिराले उक्त सडक अवरुद्ध भएको हो । पहिराले विभिन्न पाँच ठाउँमा ठूला–ठूला ढुङ्गा …

मलेसिया र ब्रुनाईमा अलपत्र नेपालीले निःशुल्क हवाई टिकट पाउने

मलेसिया र ब्रुनाईमा रोजगारीका लागि गई कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कनको लागि निःशुल्क हवाई टिकटको लागि आवेदन दिन सक्ने भएका छन् । मलेसियामा रहेको नेपाली राजदूतावासले आज (बुधवार) एक सूचना जारी गर्दै नेपालमा श्रम स्वीकृति लिई …

सिंहदरबार प्रवेशमा कडाइ ,१४ जिल्लामा निषेधाज्ञा जारी

कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारी पदाधिकारी, कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा आवश्यक सतर्कताका लागि बुधबारबाट सिंहदरबार प्रवेशमा कडाइ गरिएको …

कोरोनाका कारण मृत्युदर बढ्यो, एकैदिन ६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण मोरङ र पर्सामा २–२, काठमाडौं र सप्तरीमा १–१ गरी ६ जनाको मृत्यु भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पतालमा उपचाररत सर्लाही मलंगवा–६ की ६५ वर्षीयाको बुधबार मृत्यु भएको छ । एपीएफ अस्पतालका प्रवक्ता डा. प्रवीन …

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पश्चिम चितवनमा बुधबार साँझ एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २५ अमृत चोकका ६० वर्षीय लक्ष्मण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जप्काबाट ज्योतिनगरतर्फ …

भाेलिदेखि सवारीसाधनमा जाेर-बिजाेर लागु

सरकारले बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द …

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर फरार सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय ह्याङ्गलाल तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।  …

कोरोना संक्रमणबाट काठमाडौंमा एकको मृत्यु

कोरोना संक्रमणबाट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा प्रविन नेपालले मृत्यु हुनेमा सर्लाही जिल्लाको मलंगवा–६ निवासी वृद्धाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती महिला सर्लाहीबाट ज्वरो र …