कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ ।
कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मोरङको विराटनगरमा १ जनाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार मोरङ जिल्लाको विराटनगर महानगरपालिका–५ निवासी ७७ वर्षीय पुरुषको साउन १९ गते कोरोनाले मृत्यु भएको हो ।
पुरानो मधुमेह र उच्च रक्तचापका बिरामी ती पुरुषको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुगेको प्रवक्ता गौतमले बताए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …