नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेलले सम्हालेका छन्।शुक्रबार सहायक रथी विज्ञानदेव पाण्डेले प्रवक्ताको जिम्मेवारी सहायक रथी पौडेललाई हस्तान्तरण गरेका हुन्।
पाण्डेले ०७५ चैत २९ गतेदेखि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। नवनियुक्त प्रवक्ता पौडेलले राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई समानान्तर रुपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्ने बताए।
हामी दुवैको मिलन बिन्दु र प्रस्थान बिन्दु त्यही नै हो उनले भने।उनी यसअघि १५ नम्बर बाहिनी र आपूर्ति तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए।पाण्डे सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको नेतृत्व सम्हाल्दैछन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …