विद्युत उपभोक्ताहरुका गुनासै -गुनासा

नेपाल विद्युत् प्राधिकरणबाट जारी बिल ,कर्मचारीका ब्यवहार ,शुल्क निर्धारण प्रक्रिया आदिका विषयलाई लिएर सर्वसाधारणका गुनासै -गुनासा आउन थालेका छन् । कतिपयले फेसबुक लगायतका सामाजिक सन्जालमार्फत दुखेसो पोखेको पनि देखिन थालेको छ। नेपाल विद्युत् प्राधिकरणबाट उपभोक्ताले विद्युत खपत गरेवापतको जारी हुने …

जाजरकोट पहिरो : ३ सय परिवार विस्थापित

बाढी पहिरोको कारण जाजरकोट बारेकोट गाउँपालिकामा ३ सय घरपरिवार विस्थापित भएका छन् । तीन दिनयताको भारी वर्षाका कारण गाउँबस्तीमा पहिरो खसेपछि स्थानीय विस्थापित भएका हुन् । पहिरोले बारेकोट-४ मैनाका ६० घरपरिवार, सार्की गाउँका १०, तोलखानका ९०, कालाखोलीका ३६, पाखाका ४०, …

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयललाई सर्वोच्चको कारण देखाउ आदेश

सर्वोच्च अदालतले भारतमा काम गर्ने नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीको परिभाषाभित्र नसमेट्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । सार्वजनिक महत्वको रिटमा सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयललाई कारण देखाउ आदेश जारी गरेको हो । अधिवक्ताद्वय दिपकराज जोशी …

म्याग्दी पहिरो – बेपत्ता भएकामध्ये १८ जनाको शव भेटियो

हिमाली जिल्ला म्याग्दीको मालिका, धौलागिरी र रघुगंङ्गा गाउँपालिकामा भएको बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत इन्सपेक्टर डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार हालसम्म रघुगङ्गा गाउँपालिका–६, ठाडाखानीका ५० वर्षीय नलिमान …

अविरल वर्षाले धनुषा जिल्लाका जनजीवन प्रभावित

बिहीवार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएका छन् । यहाँको मूल सडकमा २ फिटभन्दा बढी पानी जमेको छ ।  पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ । जनकपुरधामका प्रायः …

अझै तीन दिन वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही …

बाढी पहिरो :- ३ दिनमा २५ जनाको मृत्यु, ५७ बेपत्ता

मुलुकभर तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढी पहिरोमा २५ जनाको मृत्यु भएको छ । ५७ जना बेपत्ता छन् । कास्की, सिन्धुपाल्चोक, लमजुङ, म्याग्दी लगायत जिल्लामा बाढी र पहिरोले धनजनको क्षति पुर्‍याएको हो । गृहमन्त्रालयअन्तर्गत विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका …

कास्कीमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते

अविरल वर्षापछि आएको पहिरोमा परी पोखराको सराङकोट र हेम्जामा ४ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते छन् । पोखरा महानगरपालिका वडा १८, सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पर्दा ३ जनाको मृत्यु भएको हो । सो घटनामा …

म्याग्दी बाढीपहिरो : ३३ बेपत्ता ,३५ घर पुरिए ,पक्कीपुल बगायो

म्याग्दीमा बिहीबार रातिदेखि बाढीपहिरोमा परी ३३ जनाभन्दा बढी बेपत्ता भएका छन् । विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले सडक तथा पैदलमार्ग बगाएकाले उद्धारकर्ता घटनास्थल पुग्न सकेका छैनन् । …

तनहुँमा आएको बाढीबाट ४२ घर विस्थापित

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा आएको बाढी छ । बिहीबार रातिदेखि परेको वर्षासँगै सेती नदीमा आएको बाढीले जिल्लाको शुक्लागण्डकी नगरपालिकाका ४२ घर विस्थापित भएका छन् । शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार वडा ४ का १४ र वडा ८ का …