तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बाहिनीपतिहरु पनि फेरिए

सशस्त्र प्रहरी मूख्यालयले ६ वटा प्रदेशका बाहिनीपतिहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरीले मंगलबार प्रदेशस्थित बाहिनीपति र मूख्यालयमा डीआईजीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार प्रदेश १ को बराहा बाहिनीमा मूख्यालयमा कार्यरत बंशीराज दाहालको सरुवा भएको छ । प्रदेश २ को छिन्नमस्ता बाहिनीमा केवी बर्जाचार्य, प्रदेश ३ को गढीमाई बाहिनीमा मन्दीप श्रेष्ठ, उपत्यकास्थित पशुपतिनाथ बाहिनीमा प्रविणकुमार श्रेष्ठ, प्रदेश ४ को मूक्तिनाथ बाहिनीमा राजेन्द्र बस्नेत, प्रदेश ५ को विन्ध्यवासिनी बाहिनीमा ई. किशोर प्रधान र प्रदेश ६ को महेश्वरी बाहिनीमा हरिश्चन्द्र अधिकारीको सरुवा भएको छ ।

प्रदेश ७ स्थित वैद्यनाथ बाहिनीका डीआईजी हरिशंकर बुढाथोकी सरुवा भएको १ वर्ष नपुगेका कारण चलाइएको छैन । यसअघि जिम्मेवारीमा रहेकालाई सशस्त्र प्रहरी प्रधान कार्यालयस्थित विभाग तथा निर्देशनालयमा सरुवा गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …