कविता : समाजको तितो सत्य

जब म आफ्नो घरको आँगनमा निस्कन्छु । यो समाजका ति गल्लीहरुमा म आफू आफैमा बिछिप्त हुन्छु जब ति समाजिक कहलिएका मान्छेका बोली सुन्दा किन उठ्न सकेन माथी म अनि आफू भन्दा अनि कहिले कहि आफुलाइ नै प्रश्न गर्न थाल्छु । …

सर्जक प्रकाश आचार्य भावुक (प्रभा)द्धारा लेखिएको शोक काव्य हजुरवा विमोचन

खोटाङ। खोटाङमा यता केही समयदेखि कृति प्रकाशनको खडेरी लागिरहेकै अवस्थामा एक कृतिको विमोचन भएको छ । खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल आचार्यनगरी रमाइलोफूलवारी टोल माझाघर निवासी प्रकाश आचार्य भावूक प्रभाद्धारा आफ्नो हजुरवा स्वर्गीय वोलप्रसाद आचार्य माझाघरेको स्मृतिमा लेखिएको शोककाव्य …

चिन्ता, दरीको काल्पनिक उडान र स्वस्थानी व्रत कथा !

कुरा आज भन्दा ३२। ३३ वर्ष अगाडिको हो । नुवाकोट जिल्लाको दुर्गम,देउराली गा.वि.स.मा कार्यरत् रहदा त्यँहा कार्यरत हामी २।४ जाना साथीहरु पशुसेवा केन्द्रको भवनमा संगै वस्थ्यौं । दुर्गम भएकोले तेल चामल १०। १५ दिनलाई पुरा गरेर वसेपनि कहिलेकाँही सामान सिद्दिएर …

चिन्ता, चिन्तन र निवारण

मानिस चेतनशील प्राणी भएकाले उसले हरसमय चिन्तन गर्दछ । त्यही चिन्तनको गम्भीर रूपलाई चिन्ता भनिन्छ । चिन्तालाई अर्को शब्दमा पीर मान्नु वा तनावमा हुनु भन्न सकिन्छ । हरेक मानिस केही न केही चिन्ताले बाँधिइरहेको हुन्छ । चिन्ताबेगरको मानिस पाउन गाह्रो …

खरानिको डल्ला र छेपारो:एउटै

वलीको उखान टुक्का, जोक्सकै खेल तिन बर्ष समय, समयको जुवा खेल नेपालमा न आयो ग्यास, न आयो रेल भयो ३ करोड जनता प्रति जालझेल। दुई तिहाई भएको संसदमा मेल साम्यवाद हरुको भकुण्डो खेल, न भयो उत्तर या दक्षिण नै गोल? …

वर्तमान राजनीति र अब काङ्ग्रेसको बाटो

नेपालको वर्तमान विकसित घटनाक्रमलाई हेर्दा राजनीतिक तरलताको अवस्था देखिन्छ।दुई तिहाईको नजीक पुगेको नेकपा सरकार आफ्नो आन्तरिक कारणले गर्दा देश र सरकार चलाउन सक्दैन भन्ने कुरा प्रष्ट भैसकेको छ। नेपाली जनताले नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीको आवश्यकताको महसुस गर्दैछन्।नेपाली काङ्ग्रेसका लागि …

पाँच लेखक पुरस्कृत

बागलुङ । रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई शुक्रबार पुरस्कृत गरेको छ। गुठीले हरेक दुई÷दुई वर्षमा प्रदान गर्ने रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत भएका छन्। निबन्ध कृति ‘भौज्याहा’का लागि उनी …

“धर्मनिरपेक्ष भनेको केहो?”

आज यसै विषयमा चर्चा परिचर्चा गरौंकि भन्ने जिज्ञासा उठेको हुनाले त्यस विषयमा आंफुले वुझेसम्मका कुराहरु तथा अन्य शाश्त्रीय प्रमाणहरु समेतको सारुप समेतलाइ समावेस गरी त्यसै विषयमा यहांहरु समक्ष आफ्नाविचारहरु राख्न चाहन्छु। घर्मनिरपेक्ष लाइ वुझ्नु भन्दा पहिले धर्म भनेको केहो ?त्यसलाइ …

म्यानमारको नागरिक सरकार विस्थापन र कर्म !

जीवनका कठिनाईबाट पार पाउनका लागि मानिसले अनेक वाटो र उपायको अवलम्वन गर्दछन, जति जे गर्दापनि आफ्ना समस्याहरुबाट पार नपाएपछि निरास भएर आफ्नो भाग्यलाई धिक्कार्ने चलन जँहा सुकै हुन्छ, तर यो अवस्थालाई जनाउन चाँही नेपालमा यो उखान भन्ने पनि गरिन्छ “नेपाल …

नेकपा अध्यक्ष प्रचण्डलाई काङ्ग्रेस युवाको पत्र !

पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष कम्रेड प्रचण्ड यो काङ्ग्रेसि युवाको तर्फबाट क्रान्तिकारी जय नेपाल !! कम्रेड देशलाई एउटा तानाशाही प्रवृतिबाट हटाएर लोकतन्त्र स्थापनाका लागी खेल्नु भएको भुमिका प्रती धन्यवाद ! तर धन्यवाद दिदै गर्दा तपाईंले गरेको युद्धमा भएका जघन्य अपराधलाई …