तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

काठमाडौँ। आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले …

खलाँती र शरीर

स्याङ्जा । हाम्रो शरीर खलाँती जस्तै छ । भगवत गीतामा शरीरलाई रथ र कतै अस्थि, पिन्ड तथाभवसागर तार्ने जहाज र कतै धर्मको साधनका रुपमा पनि वर्णन गरिएका छ तर  शरीरलाई सुकेको छालाबाट वन्ने खलाँती जस्तो देख्ने मेरो विचारमा दोष पनि …

विसं २०७७ को ‘शक्ति पुरस्कार’ द्वारा कवि श्रेष्ठ सम्मानित

बागलुङ। रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७७ को ‘शक्ति पुरस्कार’ तनहुँका कवि एवं निबन्धकार अनिल श्रेष्ठलाई प्रदान गरेको छ । आज यहाँ आयोजित समारोहमा श्रेष्ठलाई वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले रु आठ हजार राशिसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । नेपाली …

बन्धु समाज र दशैको टिका

केहि बर्षदेखी विभिन्न थर वा समुदायका ब्यक्तीहरु मिलेर आफ्नो थर वा समुदायको एक आपसमा सहयोग्, हित र बिबिध चाडपर्व, देवाली आदी मनाउन र समाज सेवा गर्ने उद्देश्यले हरेकका आआफ्ना बन्धु समाज खोलेका छन । यि बन्धु सामजहरुले आफ्ना आफ्नो समाजको …

अब डा गोविन्द केसीले अनसन तोडे हुन्छ, फुकफाक चौकी खोले हुन्छ !

लेखक सञ्जय खड्का र लोग्शरी कुँवरद्वारा लिखित ‘शल्यक्रिया’ नामक पुस्तकको कविता शीर्षक ‘ए हजुर ! एसो गरे कसो होला’ बाट साभार गरिएको हो । परिवर्तनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोक्सीप्रथामा केन्द्रित रहेर गरिएको अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’को विमोचन …

अस्ताए आमा, दिदीबहिनीका गीत गाउने टुहुरे

काठमाडौँ। ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई विद्रोहको झण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ । खास नाम …

पत्रकार सिग्देलको ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित

झापा। पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित भएको छ । उहाँको यो पाँचौँ कृति हो । कथा, निबन्ध र नियात्रालगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम पत्रकार सिग्देल युवापुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । विसं २०७३ मा …

‘आर्थिक पत्रकारिता– हाते किताब’ सार्वजनिक

काठमाडौँ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘ आर्थिक पत्रकारिता– हाते किताब’ सार्वजनिक गरेको छ । आर्थिक समाचार के हो ? र कसरी लेख्ने भन्नेबारेमा आर्थिक पत्रकारिता गर्न चाहने र गरिरहेका पत्रकारलाई उपयोगी हुने विश्वास गरिएको पुस्तक अर्थमन्त्री जनार्दन शर्माले आज …

‘उत्तर अमेरिकी नेपाली कविता’ मा दुई सय कवि

काठमाडौँ । विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २२१ नेपालीभाषी कविका कविता सङ्ग्रहमा सङ्कलित …

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा

काठमाडौं। साहित्यिक पत्रकार सङ्घले कथाकार शशी थापा पण्डितको कथाकृति ‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा गरेको छ । उठ तिलोत्तमा’को विशेष परिचर्चा कार्यक्रममा सो पुस्तकबारे साहित्यकारहरू श्रीॐ श्रेष्ठ रोदन, नयनराज पाण्डे र डा सावित्री मल्ल कक्षपतिले कृतिबारे चर्चा गर्नुभयो । सो …