थौरै जग्गामा बनेको अग्ला घरका कारण जोखिम बढ्दो

काठमाडौं ।केही बर्ष अघिदेखि मुलुकभर थौरै जग्गामा अग्लाअग्ला घर बनाउने प्रवृत्ति बढ्दो छ । तीन देखि चार आना जग्गामा पाँच देखि बिस तले घरहरु ठडिदैछन् । त्यसमाथि पनि उपत्यकामा ठुलाठुला घरहरु बनिरहेका छन् । उपत्यका नै अग्लिदै गएको आभास सबैलाई …

राजनितिक दलको दबदबाबाट मुलुक बचाउने बेला आएकै हो ?

काठमाडौं । अहिले हरेक नेपालीले एउटै विषयमा मात्र कुरा गरेको सुनिन्छ । भुरादेखि बुढाको मनमा एउटा मात्र कुरा छ नेताहरुका कारण देश सखापै बन्यो । देश बिगार्ने नेता, सरकारी कर्मचारी र व्यापारी हुन् भन्ने सबै नेपालीको मनमा परेको छ ।  …

सत्ताले संगीत सुन्न सक्दैन

काठमाडौं । २०७४ सालको चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वाक्य सबैजसो कार्यक्रममा दोहो¥याए । कुनै पनि कार्यक्रममा सहभागी भएर बढीमा १५ मिनेट भाषण गर्ने देउवाले नछुटाउने वाक्य थियो ‘कम्युनिस्टले जिते भने रुन पनि पाइँदैन …

युक्रेन माथिको रसियन हमला र अंगुलीमालको कथा !

रुस वेलारूस पोल्यान्ड मालडोमा हङ्गेरी स्लोभाकिया तथा दक्षिण तर्फ काला सागरको वीचमा रहेको पुर्वी युरोपको सुन्दर देश युक्रेन युरोप भरिको दोश्रो ठूलो देश हो । प्राचीन तथा आधुनिक समय देखि नै  देशको स्थापना, अखन्डता तथा सम्प्रभूताका लागि धेरै वलिदान दिदै …

होली खेल्ने नाममा विकृति नफैलियोस् !

काठमाडौं । आज काठ्माडौं उपत्यका र भोली मधेश प्रदेशमा होली मनाइन्छ । होली मनाउनको लागि सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । होली सबैको चाड भएपनि यो एकदमै जोखिमपुर्ण छ । होली मनाउने नाममा विकृति फैलिएको हामीले योभन्दा …

एउटा यात्रा हो मानव जीवन !

मेरो बुझाईमा मानव जीवन हो एउटा यात्रा। यात्रा कहिले अचाक्ली राम्रो हुन्छ त कहिले निरस। हरेक मानिसको उद्देश्य हुन्छ जीवन सुखद् र आनन्दमय बनाउने तर गन्तव्य छ अनिश्चित। मेरो गाउँको दाजु महन्त राई जो दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका वडा नं. …

सुन्दर र व्यवस्थित सहर बनाउन हरेक नागरिकको भुमिका !

काठमाडौं । मुलुकभरका हजारौ सर्वसाधारण आफ्नो काम लिएर दैनिक राजधानी भित्रिन्छन् । उपत्यकाभित्र बस्ने मानिसहरु पनि आफ्नो कामकाजको लागि एकठाँउबाट अर्को ठाँउ जान्छन् । अधिकांश गाँउ सरकारी कामकाज वा रोजगारीका लागि उपत्यका भित्रिएका हरुलाई बाटो काट्नसमेत सकस हुन्छ । काठ्माडौं, …

सरकारले छाडा छोड्दा हरियो र रातो प्लेटका बसहरुमा विकृति मौलायो

काठमाडौं । नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरियो प्लेटमा दर्ता भएको बसलाई पुरै भन्सार छुट दिएको छ । पर्यटकले सहुलियत रुपमा सेवा पाउनुपर्ने उदेश्यले मन्त्रालयले भन्सार छुट दिएको हो । अन्य सवारी खरिद गर्दा २४० प्रतिशत …

ट्याक्सी व्यवसायीमा मानवता र नैतिकता भन्ने भावना छैन् !

काठमाडौं । उपत्यकाभित्र सञ्चालित कालो प्लेटको ट्याक्सीमा सरकारले मिटरजडान गरेपनि यसले मिटरमा यात्रु बोक्दैन् । यात्रुले भनेको ठाँउमा ट्याक्सी जादैन् । यता, यात्रुले सयौ बिन्ती गरेपनि ट्याक्सी चालकले मिटरमा यात्रु बोक्न मान्दैन् । बिरामी सिकिस्त भएपनि ट्याक्सी चालकले मिटरमा यात्रु …

सहुलियत रुपमा पानी खुवाउन नसक्ने नेतासँग मुलुकको विकास सम्भब होला ?

काठमाडौं । वर्षौदेखि राजधानी काठ्माडौंमा खानेपानीको हाहाकार छ । सबैभन्दा बढी जनसंख्या पनि राजधानीमै छ, ७७ वटै जिल्लाका सर्वसाधारणहरु पनि यही कोठाभाँडामा लिएर बस्छन् । विदेशी पाहुनाहरु घुम्न आउदा राजधानीमै बस्न रुचाउछन् । तर, जनसंख्याको अनुपातमा यहाँ पानी आउदैन् । …