नेपाललाई परनिर्भर बनाउनु राजनितिक दलहरुको दायित्व हो !

काठमाडौं । नेपालको भुमिमा जन्मेको हामी नेपाली हुनुमा निकै नै गर्व गर्छौ । नेपालीको पहिचान दिने हामीसंग नेपाली नागरिकता छ । सरकारले मेरो मुलुकका नागरिकहरु हुन् भन्दै नागरिकता दिएको हो जसलाई हामी अधिकांश समय आफ्नो खल्तीमा राख्छौं । भन्नलाई नेपाली …

उखानटुक्का गरेर अझै पनि चुनाव जित्छु भन्ने ओलीको भ्रम कसले तोड्ने ?

काठमाडौं । नेपाली जनताले तिरेको करबाट सरकारले सरकारी गाडी खरिद गरेको हुन्छ । सरकारी कर्मचारी, राजनितिक दल, सांसद, भुपु प्रधानमन्त्री, मन्त्री सबैले सरकारी गाडी चढ्छन् । नेपाल सरकारले २०७९ वैशाख ३ गते निर्वाचन गर्ने भनेर चुनावको मिति घोषणा गरेको छ …

चालक र सहचालकको रगतपसिनाको मुल्यदिन किन आलटाल गरिरहेछन् यातायात व्यवसायी ?

काठमाडौं । यातायात व्यवसायीहरुले वा गाडी साहुले भाँडाको गाडीहरु चालक र सहचालकलाई ठेक्कामा चलाउन दिन्छन् । दैनिक यति रकम बुझाउनुपर्ने शर्त राख्दै उनीहरुले गाडी चलाउनको लागि दिएको हुन्छन् । बस, माइक्रोबस, टयाम्पो, ट्याक्सी, लामो रोडका ठुला गाडीमा ठेक्कामै चलाउन दिइएको …

पाँच वर्षसम्म पाँच वटा पनि काम गर्न नसकेको मेयर !

काठमाडौं । २०७४ सालमा भएको स्थानीय चुनावमा मेयर पदमा उठ्दाखेरि काठ्माडौंका हालका मेयर विद्यासुन्दर शाक्यले भोट माग्दा विभिन्न बाचा गरेका थिए । उनले आफु मेयर भएको सय दिनमा एक सय एक काम गरेर देखाउछु भनेर बाचा गरे । यता, उनको …

केटी जिस्क्याउनेलाई गालामा थप्पड् !

पारिवारिक तथा व्यबहारिक कारणले २०७८ माघ २२ गते, शनिबार अनायास तय गर्नु प-यो काठमाडौं तर्फको यात्रा। २१ गते बेलुकी पख जीवन संगिनी कुमारीजीले फोन गर्नु भएपछि तय भएको थियो यो यात्राको कार्य तालिका। न पुर्व निर्धारित थियो यो यात्रा, न …

व्यक्तिको नाममा गएका पशुपति गुठीका जग्गा सरकारको स्वामित्वमा ल्याउन तात्ने कि?

काठमाडौं ।संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री प्रेम आलेले दरबारमार्ग भित्र गैरकानुनी रुपमा बनेको रेष्टुरेण्टको तोडफोड गरिदिए । बतासले चलाएको धर्मशालाको सम्झौता पनि उनले खारेज गरिदिएका थिए । यी दुई कार्यले उनी चर्चामा आउन खोजेका थिए । तर, पशुपतिनाथ …

उपत्यकामा कोरोनाले विकराल रुप लिँदा घर जाने मानिसको संख्या बढ्यो !

काठमाडौं । देशभरका नागरिकहरु उपत्यकामा बस्न रुचाउछन् र उनीहरु बस्छन् पनि । पढ्न, रोजगारी र अन्य आवश्यकतालाई नियाल्दै उनीहरु काठ्माडौंमा बस्छन् । काठ्माडौंमा घर हुनु सबैको लागि सम्भव छैन् त्यसैले अघिकांश डेरामै बस्ने गर्दछन् । उपत्यकामा देशभरका जिल्लामध्ये सबैभन्दा धेरै …

बाई- बाई छ राम दाइ ! श्रद्धाञ्जली

पुसको चिसो मौसम तुसारो परिरहेको थियो । दिनको कोलाहल पूर्ण वातावरण छिचोल्दै अन्धकार रातमा मानिसहरू मस्त निन्द्रामा घुरिरहेका थिए । सपनामा कसैले चन्द्रमामा सुन्दर वस्ती बसाउने सुर कस्दै थिए भने कसै-कसैले यहि लोकमा आलिसान विल्डिङ बनाएर परिवारलाई सुखसयलसँग राख्ने र …

छिमेकी- खुमाकान्त अर्याल

हाम्रो घर वा आवासको नजिकै रहेको घरमा रहनेहरुलाई हामी छिमेकी भन्ने गर्दछौं । एउटै आवास क्षेत्रमा रहनेहरुको वीचमा सहयोगको आदान प्रदान हुने गर्दछ । एउटाको घर परिवारमा के भैरहेको छ भन्ने कुराको जानकारी पनि छिमेकीलाई हुने गर्दछ, । के सहयोग …

महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी

काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा आज अनामनगरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले काव्य गोष्ठीको आयोजना गरेको छ । महाकवि देवकोटाको व्यक्तित्व चर्चा, उहाँको ‘भिखारी’ शीर्षकको कविता वाचन र अन्य कविहरुका कविता वाचनसहित सम्पन्न गोष्ठीमा वरिष्ठ समालोचक प्रा डा बद्रीविशाल पोखरेलले …