बलेवा विमानस्थल: पूरा हुँदै हवाईजहाजकाे सपना

बलेवाली मायाको चिनो ! चिनो हेरे हुन्छ मन मलिनो मेरो माया जन्मेको घर बलेवामा हवाई जहाज सर जाम्ला माया बलेवा तिर कुश्मा, बेनी, बागलुङ घुमफिर करिब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण …

अवको कांग्रेस बलियो हुन सबल र सक्षम नेतृत्व देशैभरी चयन हुनुपर्छ

।सामाजिक अभियान्ता बिभुषण राईले पार्टीको आगामी महाधिवेशन लक्षित लेखलाई आगमनले स्थान दिएको छ।तपाईको पनि छन भने सम्झनु होस। नेपाली कांग्रेसलाई यति वेला महाधिवेशनको चटारो लागेको छ।को नेता बलियो र को लुते भनेर परिक्षण पनि सुरु हुन थालेको छ।यसै सन्दर्भमा पार्टीमा …

पत्रकार विदुरको पढनै पर्ने लेख

कोरोना भाईरस (कोभिड १९)र यस्ले समाजमा पारेको प्रभाव सोलुुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा रहेको रेडियो चोमोलुङ्गमा कार्यरत पत्रकार विदुर बस्नेतको लेख पढेर प्रतिक्रिया दिनु होला। कुनै दिन घर भरी भएका सन्तानहरुले छोडेर आफ्नो सुनौलो भविष्यको निर्माण गर्ने भनेर शहर …

गजल: चुनाव आउनै लाग्यो रक्सिमासुको खेल सुरु हुन्छ !

हो, सज्जनहरूलाई अपजसको जेलनेल सुरु हुन्छ । चुनाव आउनै लाग्यो रक्सिमासुको खेल सुरु हुन्छ । हेर्दै जानुस् काका सोझा रुखहरू सब काटिनेछन् ।  एउटा टिकट कै लागि यहाँ  जालजेल सुरु हुन्छ । कार्यकर्ता भएर हिजो तपाईंँ र म खुब जुझ्यौँ …

कविता: यतिबेला …

हृदयाकाशको गाढा अँध्यारो मेटाउदै बिहानैदेखि दिन उज्यालो भएर  अघि भर्खरै ब्युझिएको छ – झलमल्ल उदाएर घाम  उसङ्गै उसको अलग संसारमा छताछुल्ल पोखिएको छ । आएर उज्यालोका असङ्ख्य हातहरु  ब्युझाएर उठाउछन् उसलाई जड ओछ्यानबाट  लिएर जान्छन् आफ्नै साथमा  तर धकेलिदिन्छन् हामीलाई …

उच्च मनोबलले जित्यौँ कोरोना

खोटाङ । अहिले विश्व समुदाय कोरोना भाइरसको महामारीबाट आतंकित भएको छ । शिक्षा–दिक्षा, विकास–निर्माण गर्नुभन्दा पनि महामारीबाट कसरी जोगिने भन्ने तिर सम्पूर्ण साधन–श्रोत र जनशक्ति परिचालित गरिएको छ । हामी नेपालीले मात्र होइन विश्वका ठूलाठूला राष्ट्रले समेत हार खाएका छन् …

~~~~~खै कति दिउ तिमिलाइ ~~~~~

लिपुलेक दिए कालापानी दिए मेरो देशको इमान दिए खोला दिये नदि दिए !! अझै के माग्छौ भन तिमिलाइ दिने  म सङ धेरै छन तेस्ता कुराहरु  कुर्सी तिम्रै हो, त्यो पनि दिउला!! स्वाभिमान तिम्रै हो त्यो पनि दिउला  पहाड तिम्रै हो त्यो पनि दिउला!! मधेस …

अवको नेतृत्व युवाले लिने हिम्मत गर्नुपर्दछ !

राष्ट्रिय युवा नीति २०७२ अनुसार नेपालमा १५ वर्ष देखी ४० वर्ष सम्मका नागरिकलाई युवा मानिएको छ । मानिसको यो उमेर वलिस्ठ, श्रृजनशील, निर्भिक, जोशिलो जिज्ञासु र कल्पनाशील हुन्छ त्यसैले युवा परिवर्तन, विकास सम्वृद्दि, सामाजिक न्याय, शुशासनको लागि भरपर्दो जनशक्ति हो …

देश नागरिकहरुको विचारको प्रतिविम्व हो !

योगमार्गमा लागेका साधकहरु तथा लगनशील भएर जीवनलाई सफल गराउने कर्मठ व्वक्तिहरुले भन्ने गर्दछन कि ‘तिम्रो व्रतमान जीवन तिम्रो विचार तथा हाल सम्मका कार्यहरुको परिणाम हो, तिमीले चाहेमा जीवनलाई उत्तम वनाउन सक्ने छौ’ । यस हिसावले  सवै नागरिकहरुको समष्टिगत विचार तथा कार्यहरुको …

आगमन साहित्य : दुनियाँमा सबैभन्दा बढी चर्चाको बिषयमा आएको कुरा ‘प्रेम’ के हो ?

दुनियाँमा सबैभन्दा बढी चर्चाको बिषयमा आएको केही कुरा छ भने त्यो हो ‘ प्रेम ‘ । साहित्यको धेरै भन्दा धेरै बिधाहरु, कुनै पनि उपन्यास होस या कुनै चलचित्रहरु होस यिनिहरुको केही न केही अंश प्रेम सङ्ग नै जोडिएको हुन्छ। प्रेमकथा …