“लुकाईएको मणि जगन्नाथ आचार्य “

साहित्यकार, कवि, समाजसेवी युगसचेतक, पथप्रदर्शक, जे नामको पुष्पगुच्छाले पुकारा गर्दा पनि हुन्छ, अझ भनु संघर्षशिल ब्यत्तित्व,सरल ब्यत्तित्व,जनसाधारणसेवक, समाजसुधारक ! हेर्दा सरल देखिन्छन सामान्य पोसाक हुन्छ उनको ! न कुनै सुट न त पाएन्ट न त कुनै कोट नै ! सफा …

मेरो शरीर मेरो राज्य हो: खुमकान्त अर्याल

भगवत गीतामा श्रीकृष्णले अर्जुनलाई  भन्नु भएको छ की, हेर तिम्रो शरीरनै तिम्रो कर्मक्षेत्र हो । शरीरको तहवाट जे जस्तो कर्म गर्दछौ, तेस वमोजिमको प्रतिफल तिमीले प्राप्त गर्ने छौ । शरीरनै कर्मको साधन, कर्मको क्षेत्र भएको हुदा यसको सदुपयोग गरी जीवनलाई …

इतिहासपुर्ण देशको नेतृत्व वर्गको सोचाइ

काठमाडौं । हाम्रो देश नेपालको इतिहास खोज्दै जाने हो भने बिश्वमा देश भनेर चिन्ने र चिनाउने परम्परा भन्दा पहिले नै हाम्रो नेपाल थियो भन्ने कयौं तथ्य पाइन्छ। नेपाल भन्दा सयौं वर्ष पछि पत्ता लगाइएका कतिपय देश र स्थानहरु अहिले बिश्वका …

रास्ट्रपति निबास वरिपरि निर्मला र सम्झनाका आवाजहरु गुन्झिदैनन ?

देशमा यसरि दिनानुदिन बढदै गरेको अमानबिय ब्यबहारले गर्दा प्राबिधिमा बिकसित तर सोचले पिछडिएको देशको नागरीक हु झै लाग्न थालेको महसुस भएको छ। चेलिको रक्षा नभएको देख्दा छोरी जन्माउने नेपाली नारीहरुमा डर त्रास बढ्ने गरेको पाईएको छ । सम्माननीय रास्ट्रपति जस्तो …

राष्ट्रिय कविता महोत्सवमा प्रथम भएको कविता- ‘नेपालको गीत’

काठमाडौँ । राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी भैरवी भूगोल प्रथम भएकी छन्। उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो। यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘संकल्प’ ले द्वितीय स्थान हासिल गरेको छ। सोलुखुम्वुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, …

भ्यागुता र सर्पको मित्रता-रोचक पौराणिक कथा:

भ्यागुता र सर्पको मित्रता कुनै कुवामा गंगादत्त नाम भएको भ्यागुताको राजा थियो। एक पटक आफ्ना बन्धुहरुसंग रिसाएर ऊ कुवाबाट पानी निकाल्नको लागि झुण्याइएको रस्सीको सहाराबाट बाहिर निस्क्यो । उसले सोच्यो म यी मेरो विरोध गर्ने मेरा बन्धुहरुको अपकार कसरी गरूँ …

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

आजभोलि क्रिकेट, फुटवल, भलिबल आदिको म्याच कस्ले जित्ला ? वा आम निर्वाचनमा कस्ले जित्नेछ भनेर साथीभाईहरुका बिचमा अनेकन बाजी थाप्ने गरे जस्तै पौराणिककालमा कश्यप ऋषिका दुई पत्नीहरु कद्रु र विनताले घोडाको पुच्छरको रङ्गकाे बारेमा थापेको बाजीकोे कारणले उनीहरुको जीवनमात्र होइन …

हरिबोधिनी एकादशी तथा तुलसी विवाह -महत्त्व ,पूजा विधि र मन्त्रहरू

हरिबोधिनी एकादशी तथा तुलसी विवाह विगतका वर्षहरुमा कार्तिक महिनाको शुक्ल पक्षमा पर्ने हरिबोधिनी एकादशी यस वर्ष मलमास परेकाले मंशिर महिनामा पर्न आएको छ तापनि पक्षको हिसाबले गणना गर्दा यी ठूली एकादशीलाई कार्सार्वजनिक शुक्ल एकादशी नै भनिन्छ। असार महिनाको शुक्ल पक्षमा …

माया नेपाल आमाको !

माया नेपाल आमाको। ***************** संसार कै एकमात्र विचित्र, भुगोल स्थित हाम्रो अद्वितीय देश नेपाल। साधारणहरु मध्धे असाधारण झण्डा, त्रिकोणीय चन्द्र सुर्य नेपालकै झण्डा। शान्ति का दुत गौतम बुद्व जन्मेको नेपाल, राम जानकीको ऐतिहासिक वैवाहिक स्थल। तर कस्ले बुझ्ने नेपाल आमाको …

राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो । प्रतिष्ठानका …