तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सोमनाथ घिमिरे, न्युयोर्क

वलीको उखान टुक्का, जोक्सकै खेल
तिन बर्ष समय, समयको जुवा खेल
नेपालमा न आयो ग्यास, न आयो रेल
भयो ३ करोड जनता प्रति जालझेल।

दुई तिहाई भएको संसदमा मेल
साम्यवाद हरुको भकुण्डो खेल,
न भयो उत्तर या दक्षिण नै गोल?
सब खरानिकै डल्लाको खेल।

कहिल्यै नबिर्स गोर्खा-चितवनकै खेल
खादैन हसिया-हथौडा र रुखको मेल
किन चेत्दैनौं अझै, छेपारोकै हो खेल
बनाऔं रुखलाई दह्रो, हाल्दै मल र जल।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …