पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि निगमको ४ अर्ब जोगियो

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ। निगमले इन्डियन आयल कर्पोरेसन(आइओसी) बाट डिजेल आयात गर्दा ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने …

ओलीको प्राथमिकतामा परेनन् ठाकुर, माग सम्बोधन बेवास्ता गरेपछि ठाकुर पक्ष तनाबमा

सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो। तर सहभागी भएको केही दिनपछि …

बाढीको २५ दिनपछि मेलम्ची पुगेका प्रधानमन्त्रीले गरे प्रतिपरिवार ५० हजार राहतको घोषणा

सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार रु ५० हजारका दरले सहयोग गर्ने भएको छ। हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा …

आज यी ठाउँहरुमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमा जारी गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका  केही स्थानहरुमा मेघ घर्जन/चट्याङ्ग …

नारायणगढ–बुटवल सडक खण्ड पूर्णरूपमा सञ्चालन

नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारी साधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो । कावासोतीमा भासिएको सडक मर्मत गरी आज दिउँसोबाट पूर्वपश्चिम …

एमाले विवाद सहमति नजिक, आज पनि बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेमा उत्पन्न विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । हिजो शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेताहरुले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिए । कार्यदलको बैठक आज पनि बस्ने  नेता गोकर्ण विष्टले …

पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जोड

काठमाडौँ । सञ्चार क्षेत्रका विज्ञहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले यहाँ आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका’ विषयक अन्तक्र्रियाका वक्ताले पत्रकारिता क्षेत्रलाई मर्यादित र थप जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।उहाँहरूले काउन्सिललाई …

पछिल्लो २४ घण्टामा थप १३ सय ५३ जनामा कोरोना संक्रमण, २२ को मृत्‍यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार नेपालमा थप १३ सय ५३ जनामा कोरोना संक्रमण र २२ जना मृतक थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ …

बाढीले क्षतिग्रस्त बनाएको हेलम्बुमा प्रधानमन्त्री, तत्काल पुनः निर्माण गर्ने प्रतिवद्धता

मेलम्ची । असार १ गतेको बाढीले क्षतिग्रस्त बनाएको हेलम्बुमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत निरीक्षण गर्नुभएको छ ।  शनिबार नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री ओली हेलम्बु गाउँपालिका–२ को गणेशे बगर पुग्नुभएको हो । हेलम्बु पुगेर प्रधानमन्त्रीले बाढी पीडितहरुसँग भेटघाट गर्नुहुँदै बाढीग्रस्त …

बुद्धको जन्मस्थल चिनाउँदै लुम्बिनी प्रदेश सरकार

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तुमा पहिलो र दोस्रो बुद्धको प्रतिमा अनवरण गर्नुभएको छ । दुबै बुद्धका जन्मस्थलमा पार्क निर्माण गरी बुद्धको प्रतिमा निर्माण गरिएको थियो । शनिबार विहान ८ बजे अनावरण गर्दै प्रतिमा अनावरण गर्दै मुख्यमन्त्री पोख्रेलले …