मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले असार १७ गते ४ बजे बस्ने गरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने …

८५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी खारेजीको जोखिममा, यस्तो छ कारण

वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् । विभागका अनुसार वैदेशिक रोजगार ऐनबमोजिम …

ओली सरकारविरुद्ध ५ विद्यार्थी संगठनले प्रदर्शन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आज ५ विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गर्ने भएका छन। काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं)ले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध …

त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय

त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो बर्षका रोकिएका सबै परीक्षाहरु …

आजको मौसम: यी ठाउँहरुमा छ वर्षाको संभावना, सतर्क रहन आग्रह

मौसम विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ। हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखी पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा …

स्थानीय तहको बजेट आज, कस्तो ल्याउलान ?

अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केही स्थानीय तहले बल्ल नीति र …

असार १७ देखि हवाइ उडान सेवा सुचारु हुँदै, यस्तो छ अन्तर्राष्ट्रिय तालिका

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्न निर्देशन दिएको छ। लामो समयदेखि बन्द रहेको हवाइ उडान सेवा अगामि असार १७ बाट सुचारु हुने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेर मन्त्रालयले आवश्यक …

अदालतमा राष्ट्रपतिलाई प्रश्न- देउवालाई प्रधानमन्त्री नबनाउने ‘हु आर यु’?

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेको रिटमा बुधबार जारी बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले जनताको प्रतिनिधिलाई सरकार बनाउन कसैले रोक्न नमिल्ने बताएका छन् । नयाँ सरकार गठन गर्ने प्रशस्त ठाउँ हुँदा पनि राष्ट्रपतिले सरकार बनाउन अवरोध गरेको उनको भनाई …

संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रने विपक्षी गठबन्धनको तयारी

काठमाडौं । सरकारभन्दा बाहिर रहेका राजनीतिक दलहरुले संसद विघटनविरुद्ध सडक संघर्षमा उत्रने निर्णय गरेका छन। बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। हिजोको बैठकमा काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, …

वायुसेवा निगममा अप्रेसन विभागको मनोमानी,अनियमितता गरेको खुलासा

काठमाडौं । नेपाल वायुसेवा निगमको अप्रेसन विभागले क्रियु मेम्बर राख्ने मलेसियाको होटल छनोट गर्ने क्रममा अनियमितता र बदमासी गरेको खुलासा भएको छ । विभागका तत्कालीन प्रमुख क्याप्टेन सुवास रिजाल, निगमका कन्ट्री म्यानेजर सुदीप महर्जन र एयरपोर्ट म्यानेजर सुरेश हमाललगायतको योजनामा …