संवैधानिक इजलासमा बहस- संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार नदिएको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको सुनुवाइका क्रममा राष्ट्रपतिले नेपाली काँग्रेसका …

कोरोना अपडेट- थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि, २७ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ६२ हजार ०२१ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ …

देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा जेटबोट संचालन

सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गर्नुभएको हो । पूर्वपश्चिम लोकमार्गदेखि करिब …

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि, कति पुग्यो?

काठमाडौं- ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पुर्याउने …

आचारसंहिता उल्लङ्घन गर्ने ४ अनलाइन कालोसूचिमा [नामसहित]

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी …

विपत्तिबाट जोगिन दीर्घकालीन सुरक्षा

प्राकृतिक विपत्ति कहिले कसरी आइलाग्छ भन्ने विषय समाजको नियन्त्रणभन्दा बाहिर काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल, पहाड र तराईमा रहेका नदी किनारका बस्ती सधैँ प्राकृतिक विपत्तिको जोखिममा रहने भएकाले त्यसको दीर्घकालीन सुरक्षा तयारीमा ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले …

संसदीय प्रक्रिया मिचेर नियुक्ति

काठमाडौँ ।राज्यका अंगहरूबीचको शक्ति सन्तुलन र स्वेच्छाचारितामा समेत निगरानीका लागि खडा गरिएका संवैधानिक आयोगहरू संविधानको मर्मविपरीत नियुक्ति भएका पदाधिकारीले भरिभराउ भएका छन् ।  कार्यकारीको स्वेच्छाचारितामा अध्यादेश ल्याएर संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी संवैधानिक निकायमा पाँच महिनायता मात्रै ५२ जनालाई नियुक्ति गरिएको …

कस्तो रहला आजको मौसम ?

जल तथा मौसम विभागले आजको मौसम पुर्वानुमान जारी गरेको छ। विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ।  हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी …

अन्तरजिल्ला सुरक्षा समन्वयमा ध्यान दिन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।  हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई आज निर्देशन दिँदै उहाँले परिस्थितिअनुसार …

नेपालमा कोरोनाबाट ८ हजार ९१८ जनाले गुमाए ज्यान

काठमाडौँ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको …