नारायणी नदीले पार गर्‍यो खतराको विन्दु, सतर्कता अपनाउन आग्रह

नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलबार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो। निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव मंगलबार साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ। केन्द्रका अनुसार नदीमा …

मेलम्ची नदीमा भिषण बाढी: नदी किनार आसपासमा रहेका घरहरु डुबानमा (फोटो फिचर)

सिन्धुपाल्चोक । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु डुबानमा परेका छन्। हेलम्बु गाउँपालिकाबाट मंगलबार बेलुकी गएको पहिरोले नदी थुनिएको र खोलाको वहाव समेत बढेपछि मेलम्ची खोला एक्कासी उर्लेको छ । रातीको …

निषेधाज्ञाको अवधिमा कर उठाउन पाउने (सर्वोच्चको आदेश)

काठमाडौं। सर्वोच्च अदालतले सरकारलाई निषेधाज्ञाका अवधिमा पनि कर उठाउन बाटो खुला गरेको छ । यस अघि सर्वोच्चबाट निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी भएको अन्तरिम आदेशलाई परिवर्तन गरेको छ ।  न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई …

दोधारमा उपेन्द्र यादव, रणनीति बनाउन बोलाए कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समुहले  पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपा विवाद विद्यमान रहेको बेलामा अब कस्तो रणनीतिका साथ अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको एक नेताले आगमनखबरलाई जानकारी दिए । …

रंगेहात पक्राउ गर्न पाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कानुनी व्यवस्था खारेज

काठमाडौँ । राज्यले नै प्रमाण सिर्जना गरेर अभियोग चलाउनु स्वच्छ र निष्पक्ष नहुने तथा सभ्य र लोकतान्त्रिक समाजमा स्वीकार्य नहुने भन्दै सर्वोच्च अदालतले आफैंले रकम दिएर रंगेहात पक्राउ गर्न पाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कानुनी व्यवस्था खारेज गरेको छ । …

पहिरोका कारण मध्यपहाडी लोकमार्ग र बेनी मालढुङ्गा सडक अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको …

स्वास्थ्यलाई प्राथमिकता दिन काँग्रेस जिल्ला सभापतिहरूको माग

गण्डकी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ । प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भेटेर त्यस्तो माग गर्नुभएको हो । …

राष्ट्रिय परीक्षा बोर्डले भन्यो – मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनु

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने …

उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ। विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ। त्यस्तै विकास निर्माणका काममा …

लोक सेवा आयोगका रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि

लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू …