राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी गरी गर्नु भएको छ । आइतबार राष्ट्रपति कार्यालयमार्फत एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा …

न्यायाधीश रोज्ने कानुन व्यसायीको अधिकार होइनः प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनका सुनुवाइमा कुन न्यायाधीश राख्ने भन्ने कानुन व्यवसायीको अधिकार नभएको बताउनुभएको छ । सो विवादमा ११ न्यायाधीशले हेर्न नमिल्ने जनाउँदै कानुन व्यवसायीले दिएको निवेदन फिर्ता लिन उहाँले आग्रह गर्नुभयो । प्रधानन्यायाधीश राणाले …

लागुऔषधसहित ५ जना प्रहरीको नियन्त्रणमा

कञ्चनपुर– लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाअनुसार प्रहरीले दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुर बस्ने २१ वर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हेरोइनसहित पक्राउ …

राज्य प्रणाली ध्वस्त पार्दै प्रधानमन्त्री ओली

विपक्षी गठबन्धनले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेर संवैधनिक र लोकतान्त्रिक मूल्यमान्यताको उपहास गरेको बताएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव …

कस्तो रहला आजको मौसम ?

जल तथा मौसम विज्ञान विभागले आजको मौसम पुर्वानुमान जारी गरेको छ।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ आज दिउँसो  प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी …

तीन ठाउँमा सुरुङमार्ग बनाउँदै सरकार

सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर-लाप्चे, धरान-लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए । यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ …

औषधी व्यवसायीमाथि गोली प्रहार

सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार भएको छ। मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको हो। ४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चौतर्फी आलोचनापछि महतोले सच्याए अभिव्यक्ति [ विज्ञप्तिसहित ]

उपप्रधानमन्त्रीसमेत रहेका राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति सच्याएका छन् । उनले शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम …

फेरी बढ्यो इन्धनको भाउ, लिटरमा कति पुग्यो?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढेको छ। मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई …

काभ्रेमा युवाहरुको पहलमा स्वास्थ्य सामग्री वितरण

काठमाडौँ । काभ्रेमा स्वास्थ्य संस्था , विद्यालय तथा विभिन्न निकायहरुमा कोरोना भाइरसलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ। विश्वमा नै दोस्रो लहरमा फैलिरहेको कोभिड भाईरसको कारण काभ्रे जिल्लाको महाभारत गाँउपालिकामा पनि कोभिड संक्रमण दर बढिरहेको छ। कोरोना संक्रमण दर …