वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदिको निधन

वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । विसं. २००२ साउन …

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा कोरोनामुक्त

काठमाडौ । नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपि शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापा कोरोनामुक्त भएका छन। उनको अघिल्लाे शुक्रबार स्वाव परीक्षण गराउँदा पाेजिटिभ रिपाेर्ट आएकाे थियो। संक्रमण भएको १० औँ दिनमा उनी कोरोनामुक्त भएका हुन। उनले महामारी सामान्य नभएको …

मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमाले नेता माधवकुमार नेपालको माग

काठमाण्डाै । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लगाउन माग गरेका छन । मदन आश्रित स्मृति दिवसको सन्दर्भमा श्रद्धाञ्जली दिँदै नेता नेपालले दासढुंगा जीप दुर्घटनामा निधन भएको २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर …

प्रधानमन्त्रीको शपथ र सात मन्त्रीविरुद्ध  सर्वोच्चमा रिट निवेदन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ। राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, …

डा. आरजु देउवाद्वारा अक्सिजन प्लान्ट खरिदका लागि १० लाख सहयोग

धनगढी । नेपाली कांग्रेसकी नेतृ, पूर्व सांसद एवं वरिष्ठ समाजसेवी डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डर ब्यबस्थापन गर्नका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन ।  धनगढी उप महानगरपालिकाद्वारा सन्चालन  गरिएको “मेयर कल्याणकारी कोष”मा  देउवाले …

स्वास्थ्यमन्त्री त्रिपाठीलाई काङ्ग्रेस संसदिय दलको नेता खाँणको फोन: कोरोना संक्रमितलाई अक्सिजनको अभाव हुन नदिनु

काठमाडौ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय बालकृष्ण खाणले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई कोभिड १९ रोकथाम, न्यूनिकरण तथा उपचारको सन्दर्भमा ध्यानाकर्षण गराएका छन। नेता खाँणले आज टेलिफोन सम्पर्कमार्फत कोभिड १९ रोकथाम, न्यूनिकरण तथा …

बजेट कसरी आउला भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ: ‘पार्लियामेन्ट जिउँदै छ’

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षको बजेट संसदबाट नै ल्याउने संकेत देखाएका छन् । बजेटअघि नै संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउने कतिपयको आशंकालाई चिर्दै ओलीले यस्तो बताएका हुन् । ‘पार्लिआमेन्ट जिउँदै छ, त्यतातिर जाने आवश्यकता नै पर्दैन,’ …

कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्बभन्दा बढीको सहमति

काठमाडौं । कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमति दिएको छ । मन्त्रालयका अनुसार देशका २६ वटा केन्द्रीय अस्पताल र ९ वटा …

जेठ २० गतेसम्म परीक्षा सक्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको छ। काठमाडौ महानगरपालिका भित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन महानगरको शिक्षा विभागले निर्देशन दिएको छ। जेठ २० भित्र परीक्षा सकेर …

जनप्रतिनिधिले जुटाए ३२० अक्सिजन सिलिण्डर

नयाँ भेरियन्टसहितको कोभिड– १९ को सङ्क्रमण तीव्ररूपमा फैलिएका बेला गोकर्णेश्वर नगरपालिका–३ ले अक्सिजनका ३२० सिलिन्डर जम्मा गरेको छ । हस्तकला व्यवसायीको सहयोगमा घर एवं विभिन्न उद्योगमा पुगेर खाली तथा भरिएका गरी ३२० अक्सिजन सिलिन्डर जम्मा गरिएको वडाध्यक्ष राजेन्द्रकुमार भण्डारीले जानकारी …