विश्वासको मत गुमाएसङ्गै ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

२७ वैशाख , काठमाडौ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएसङ्गै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । २३२ जना सांसद सहभागी भएको प्रतिनिधिसभाको बैठकमा १३६ मत पाउनुपर्ने केपि ओलीले जम्मा ९३ …

विश्वासको मत पाएनन ओलीले

काठमाडौ । प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वासको मत पाउनबाट वन्चित भएका छन। आज २३२ जना सांसदमध्ये ओलीको पक्षमा जम्मा ९३ जनाले विश्वासको मत दिए त्यस्तै, १२४ जनाले विपक्षमा मतदान गरेका छन।                    …

मलाई भोट दिनुस, संसदलाई विघटन हुनबाट जोगाउनुस: ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताएका छन । आज प्रतिनिधि सभाको विशेष अधिवेशनमा सांसदहरुको जवाफ दिदैँ उनले आफुले विश्वासको मत प्राप्त गरेदेखि संसद पुन विघटन नगर्ने बताएका हुन। ‘मलाई मत …

काठमाडौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा गर्न सिफारिस

२७ वैशाख, काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी …

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्  बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसिनेछ। प्रधानमन्त्री ओलीले आज नै विश्वासको मत लिने कार्यक्रम रहेको छ। उनले विश्वासको मत नपाउने लगभग पक्कापक्की भएको …

देउवाको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिसमक्ष मागदावी प्रस्तुत गरिँदै, आवश्यक हस्ताक्षर पुगेको काङ्रेसको दावी

२७ वैशाख, काठमाडौ । प्रमुख प्रतिपक्षि दल नेपालि नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गरेको छ। आफ्नो नेतृत्वमा सरकार बनाउनका लागी बहुमत सांसदको हस्ताक्षर पुगिसकेको र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मागदाबी प्रस्तुत गरिने काङ्रेसले जनाएको छ। उच्च स्रोतका …

माधव-झलनाथ पक्षका सांसदहरुलाई ओलीको आग्रह: आउनुस्, केही समस्या भए छलफल गरौं र समाधान गरौं ।

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टीका माधव नेपाल पक्षका सांसदहरुलाई हतारोमा कुनैपनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन् । राजीनामाको लागि तयारी अवस्थामा रहेका माधव पक्षका सांसदहरुलाई लक्षित गर्दै सामाजिक संजालमार्फत उनले यस्तो आग्रह गरेका …

सांसदहरुको चर्को असन्तुष्टिपछि राजिनामा बाट ‘ब्याक’ भयो माधव-झलनाथ समुह

२७ वैशाख, काठमाडौ । नेकपा एमालेका माधव-झलनाथ पक्षका नेताहरुले तत्काल राजिनामा नदिने भएका छन। आज प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वासको मत लिनु अगावै नै राजिनामा दिने भन्ने विषयमा गरिएको छलफलपछि उक्त पक्षले तत्काल राजिनामा नदिने निर्णय गरेको हो। बैठकमा केहि …

एसईई परिक्षा तत्कालको लागी स्थगित

२७ वैशाख, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा तत्कालको लागी स्थगित गरेको छ । सोमबार एक बैठक बस्दै बोर्डले आगामि जेष्ठ १३ गतेबाट हुने भनिएको एसईईको परिक्षा स्थगित गरेको हो। अर्को सूचना नभएसम्मका लागि दुवै …

आजको मौसम पुर्वानुमान

काठमाडौ । जल तथा मौसम पुर्वानुमान महाशाखाले आजको मौसम पुर्वानुमान गरेको छ। महाशाखाकाअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।  अहिले प्रदेश १,  तथा बाँकी प्रदेशका पहाडि भू-भागमा आंशिक देखि …