तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

२७ वैशाख , काठमाडौ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएसङ्गै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ ।

२३२ जना सांसद सहभागी भएको प्रतिनिधिसभाको बैठकमा १३६ मत पाउनुपर्ने केपि ओलीले जम्मा ९३ मतमात्रै पाउन सफल भए। तिमध्ये १५ सांसदहरु तटस्थ बसे।

विश्वासको मत गुमाएसङ्गै अब प्रधानमन्त्रीले संसद पुन विघटन गर्ने संभावना उत्तिकै रहेको छ। आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत नपाए संसदलाई पुन विघटन गर्ने संकेत गरेका थिए।

‘ मलाई विश्वासको मत दिनुस, संसद विघटन हुनबाट बचाउनुस।’ उनले भनेका थिए। यसबाट स्पष्ट हुन्छ कि उनले फेरि संसद विघटन गर्नेछन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …