तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

२७ वैशाख, काठमाडौ । प्रमुख प्रतिपक्षि दल नेपालि नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गरेको छ।

आफ्नो नेतृत्वमा सरकार बनाउनका लागी बहुमत सांसदको हस्ताक्षर पुगिसकेको र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मागदाबी प्रस्तुत गरिने काङ्रेसले जनाएको छ।

उच्च स्रोतका अनुसार  नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र काङ्रेसका सभापती शेरबहादुर देउवाबीच हिजो भएको छलफलमा ओली सरकार ढल्ने भएको हुँदा अब काङ्रेसको नेतृत्वमा सरकार बनाउने सहमती भएको थियो।

काङ्रेस संसदिय दलका नेता बालकृष्ण खाँणले नयाँ सरकार बनाउनका लागी हस्ताक्षर पुगिसकेको दावी गरेका छन। प्रचण्ड र देउवाको छलफलबाट संविधानको धारा ७६(२) अनुसार अगाडि बढ्ने समझदारी जुटिसकेको छ।  हामीलाई विश्वास छ राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार निर्माणका लागि आह्वान गर्नुहुन्छ ।’ उनले भने।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …