प्रधानमन्त्रीले राजिनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको चेतावनी

काठमाडौं ।प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले  राजीनामा नदिए उनिविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले राजिनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने बताएका हुन् । प्रधानमन्त्री ओलीलाई …

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

काठमाडौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० …

झलनाथ खनाललाई भेट्न राष्ट्रपति डल्लु जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालाई भेट्न आज उनको डल्लुस्थित निवास जाने भएकी छिन  । खनालको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति डल्लु जान लागेकी हुन् ।  सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी खनाल …

माधव नेपालको समुह अध्याँरो सुरुङमा फसिसक्यो : सुर्य थापा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेको तर्क गरेका छन् । थापाले नेकपा एमालेका माधव कुमार नेपाल समूहलाई संयमित भएर अगाडि बढ्न सुझाव समेत  दिएका छन्। “माधवकुमार …

याङ्ग्री र लार्के नदीको पानी ३ बर्ष भित्र काठमाडौं ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना औपचारिक रुपमा काठमाडौं उपत्यकामा भित्रिएसँगै देशमा नयाँ सफलता प्राप्त भएको बताउनुभएको छ ।  उहाँले आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौ आउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले आगामी …

यातायात काउन्टरमा काम गर्ने युवाहरुबीच झडप हुँदा एकको मृत्यु

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा यातायात मजदुरको बीचमा झडप हुँदा एकको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार बारेकोट–२ स्थित देउलाचौरमा झडप हुँदा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको छ ।  यातायात काउन्टरमा काम गर्ने युवाहरुको दुई समूहको बीचमा …

जनगणनाको कार्यक्रम सार्वजनिक

काठमाडौ  । सहभागितामूलक तवरले राष्ट्रिय जनगणना विसं २०७८ सफल पार्न आज रसुवामा पहिलो सर्वपक्षीय छलफल सम्पन्न भएको छ । जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, उमेर, समूह समग्रमा कति छौँ भन्ने उद्देश्यका साथ आगामी २०७८ जेठ २५ गतेदेखि असार ७ गतेसम्म …

दिगो विकासमा काम गर्नेलाई १० लाखको पुरस्कार घोषणा

मोरङ ।  ‘गरीबी रहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन् ।  विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, कृषि, जस्ता क्षेत्रमा आफ्ना सेवालाई सफलतापूर्वक …

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारि गरेको छ ।  हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ। अहिले देशको पहाडी भु-भागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा …

रोजगारीको सुनिश्चितता, दिगो जीवनयापन चुनौतीपूर्ण

काठमाडौँ । अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका निम्ति सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने आवश्यकतामा नेपालले जोड दिएको छ । बहुक्षेत्रीय प्राविधिक आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकको १७ औँ मन्त्रिस्तरीय …