प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै माइतीघर मण्डलामा दीप प्रज्वलन

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै सडकमा खुसीयाली मनाएका छन । मंगलबार साँझ सर्वौच्च अदालतले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटको निर्णय बदर गरे लगत्तै सडकमा खुसीयाली मनाइएको हो ।  विवेकशील साझा पार्टीको आयोजनामा …

संसद् पुनस्र्थापनापछि संविधानको धारा ७६ सक्रिय हुने:

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै अब प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प अब संसद्बाटै खोज्नुपर्ने भएको छ ।  संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठनको प्रक्रियालाई व्यवस्थित गरेको छ । सो धाराको उपधारा (१) अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय …

१३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको छ ।  मंगलबार साँझ संसद् विघटनको मुद्दामा सर्वोच्च अन्तिम फैसला सुनाउँदै संसद् विघटनको निर्णय बदर गरेको हो ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला सुनाउँदै …

सर्वोच्च अदालतले यी ५ कारण देखाएर गर्यो प्रतिनिधिसभा पुनर्स्थापना

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार …

संसद विघटन बदरपछि ओली पक्षका नेताको प्रश्न , केको दिपावली हो ?

काठमाडौँ । संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले केको दिपावली भन्दै प्रश्न खडा गरेका छन् । बास्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै दिपावली र कसैले रुवाबासी गर्नुको अर्थ नरहेको उल्लेख गरेका …

अदालतले संवैधानिक दायित्व पूरा गर्यो – देउवा

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका सभापति  शेरबहादुर देउवाले अदालतले संवैधानिक दायित्व पूरा गरेको प्रतिक्रिया दिएका छन् । ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखि नै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ …

के छ सर्वोच्च अदालतको फैसलामा ? (पूर्णपाठ हेर्नुहोस्)

काठमाडौँ ।  सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिइएको छ ।

BREAKING -सर्वोच्च अदालतद्धारा प्रतिनिधिसभा पुनर्स्थापना

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा आजै फैसला सुनाउने तयारि

काठमाडौँ ।  सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा परेको रिटमा सरकारी, निजि तथा एमिकस क्युरिको बहश सकिएसंगै अदालतले आज सुनाउने तयारि गरेको बताईएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पौष ५ …

सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष …