सभामुखद्धारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

काठमाडौं । सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । परामर्श समितिमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । परामर्श समितिको …

तिक्तताबीच प्रधानमन्त्री केपी ओली र माधव नेपालको भेटवार्ता चल्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का प्रभावशाली नेता माधव कुमार नेपालबीच धुम्बाराहीमा भेटवार्ता चलिरहेको छ । सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि पहिलोपटक भेटवार्ताका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता माधव नेपाल केन्द्रीय …

ढक–तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता

आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले …

धनुषाको बटेश्वर गाउँपालिकामा मेयरकै संलग्नतामा नदीको अवैध उत्खनन

धनुषा । प्रदेश नंबर २ अन्तर्गत पर्ने धनुषा जिल्लास्थित बटेश्वर गाउँपालिकामा अवैध तरिकाले खोला उत्खनन हुँदा पनि स्थानीय प्रशासनले कुनै  चासो देखाएको छैन । गाउँपालिकाले बनाएको ठेक्का सम्बन्धि नियमयतिबेला प्राकृतिक स्रोतको उत्खनन गरिरहेको अवस्था छ । के छ गाउँपालिकाले बनाएको …

माधव नेपाल भेट्न प्रचण्ड पुगे नेपाल निवास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्ड माधव कुमार नेपालको निवाश कोटेश्वरमा पुगेर नेपालसंग समसामयिक विषयमा छलफल गरेको स्रोतले  बताएको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा समूहले लियो सिरहा बम विस्फोटको जिम्मा

धनुषा ।सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहले लिएको छ । गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी विस्फोटको जिम्मेवारी लिएको हो । मधेस स्वतन्त्र देश …

बिहिबार काठमाडौँको बौद्धबाट बरामद भएको “युरेनियम’ नक्कली भएको पुष्टि

काठमाडौँ । गत  बिहिबार राजधानीको बौद्धबाट बरामद भएको युरेनियम नक्कली भएको पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा परीक्षण गर्दा कच्चा युरेनियम रहेको पुष्टि भएको प्रमाणित गरेको हो । प्रशोधित युरेनियम हुन ‘यु–२३५’ हुनुपर्नेमा नास्टको परीक्षणमा …

लहानको मालपोत कार्यालयमा बम बिस्फोट , ७ घाइते

सिरहा । सिराहाको लहानस्थित मालपोत कार्यालयमा दिउँसो बम बिस्फोट हुँदा २ जना कर्मचारी सहित ७ जना घाईते भएका छन् । प्रहरीका अनुसार मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएको हो । बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक …

काङ्रेसको सन्देश, नेकपाविरुद्ध लडाई गर्ने

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विरुद्धमा लड्नुपर्ने बताएका छन। आज शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। नेकपाका …

माधव नेपाल पक्षले गर्यो समानान्तर कमिटिको गठन, कसले के जिम्मेवारी पाए ?

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटि विस्तार गरेको छ। हिजो एमालेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि आज बसेको केन्द्रीय कमिटीले समानान्तर …