बहराइनका राजकुमारसहितको टोलीले चढे सगरमाथा

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ। बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ। सगरमाथाको …

काठमाडौको टेकु अस्पतालमा पिसिआर परिक्षण सेवा बन्द

काठमाडौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पिसिआर परीक्षण सेवा स्थगित गरेको छ। मंगलबार अस्पतालले सूचना जारी गर्दै पिसिआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो। विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि परीक्षण बन्द गरिएको जनाएको छ।

यस्तो छ आकस्मिक उद्धारका लागि आधिकारिक व्यक्तिहरूको सम्पर्क नम्बर

आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने …

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो । पार्टी …

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

काठमाडौ । राष्ट्रपति भण्डारिले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन। सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिननसकेर पदमुक्त भएको  जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र …

कोरोना भाईरसबाट नेपालमा एकैदिन १३९ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट नेपालमा थप १३९ जनाले ज्यान गुमाएका छन। यस्तै पछिल्लो २४ घण्टामा थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। थप ९२७१ जनामा कोरोना पुष्टी भएसङ्गै नेपालमा जम्मा संक्रमितको …

पछिल्लो चौबीस घण्टामा थप ९ हजार १२७ जना संक्रमित, १३९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोनामा ९ हजार १२७ नयाँ सक्रमित थपिएका छन् भने १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ४ हजार सात जना निको भएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको …

देउवा, दाहाल र यादवद्वारा संयुक्त वक्तव्य जारी : धारा ७६ को उपधारा २ अनुसार सरकार गठन प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौँ । सरकारभन्दा बाहिर रहेका राजनितीक दलहरु नेपाली काङ्रेस, नेकपा माओवादी र जसपाले नयाँ सरकार गठन प्रक्रीया प्रारम्भ गर्नको लागी राष्ट्रपतीलाई आह्वान गरेका छन। प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा …

यि हुन आफ्नै पार्टिको अध्यक्षलाई भोट नदिने एमालेका सांसदहरु

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले सोमबार जम्मा ९३ भोट प्राप्त गरे । त्यस्तै विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका छन् । एमालेकै २८ सांसदले ओलीलाई प्रधानमन्त्री ओलीलाई भोट हालेनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको …

प्रतिनिधिसभा बैठक वैशाख ३० सम्मलाई स्थगित

काठमाडौँ ।  प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् । आजको बैठकमा ओली विश्वासको मत …