कसरी चल्दै छ संसद् ? कसरी लिइन्छ विश्वासको मत ?

संक्रमित सांसदलाई छुट्टै हलमा मतदानको व्यवस्था दलीय आधारमा एक–एक जनाले छोटो मन्तव्य राख्ने बैठकको अवधि प्रधानमन्त्रीको मन्तव्यमा भर पर्ने काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने सम्पूर्ण प्रक्रिया एकै दिनमा टुंगो लगाइने भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको कार्यव्यवस्था …

आज विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । राजनीतिक उतारचढावबीच ओलीले विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ …

व्यवसायीद्धारा ६७ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् । …

न्यायमा सरल र सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छिन्। उनले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध …

स्याङ्जाको गल्याङ नगरपालिकाका नगरप्रमुखले चढ्ने गाडि कोरोना संक्रमितको लागि प्रयोग गरिने

२६ वैशाख, स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकारिले प्रयोग गर्दै आएको गाडि कोरोना संक्रमितको लागि प्रयोग गरिने भएको छ। सवारि  साधनको  अभावले  बिरामिले  कुनै  समस्या भोग्न नपरोस भन्ने उद्देश्यका साथ्  नगरप्रमुखको गाडि कोरोना संक्रमितको लागि प्रयोग गरिने नगरपालिकाले  …

प्रधानमन्त्रीले विश्वासको मत नपाए के हुन्छ?

यो सरकार बहुमतको सरकार हो भन्ने हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन खोजेको देखिन्छ । संविधानको धारा १०० को १ बमोजिम विश्वासको मत लिन प्रधानमन्त्री आफैंले वैशाख २७ गतेका लागि विशेष अधिवेशन बोलाउनुभएको छ । विश्वासको म दिनुभयो …

नेपाल चेम्बर अफ कमर्सले कोरोना बिरामीको लागी एम्बुलेन्स संचालनमा ल्याउने

काठमाडौं । कोरोनाका बिरामीको लागि नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स संचालनमा ल्याउने भएको छ। एम्बुलेन्स आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म उपलब्ध हुने चेम्बरले बताएको छ । एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ …

मादक पदार्थ खाएर कुटाकुट हुँदा एकको मृत्यु

ओखलढुंगा । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र …

कैलालिमा थप ६ कोरोना संक्रमितको मृत्यु

२६ वैशाख, धनगढी । कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया …

सरकारले गर्यो लोकसेवा र संवैधानिक आयोगमा नियुक्ति सिफारिस

२६ वैशाख, काठमाडौ । संवैधानिक आयोग लगायत लोकसेवा आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्रीको सरकारि निवाश बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषदको बैठकले रिक्त पदहरुमा नियुक्तिको लागि सिफारिस गरेको हो। आजको संवैधानिक परिषदको बैठकमा …