कोरोना महामारिमा डुब्दै नेपाल: तोडियो अहिलेसम्मकै रेकर्ड, आज थप ५ हजार ७६३ जनामा संक्रमण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप  ५७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट …

उपत्यकामा निषेधाज्ञा नटेर्नेको संख्या बढ्दै , सरकारी गाडीसहित हजारौं सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणको लागि भन्दै काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा जारि गरिएको छ  । तर सरकारको नियम उल्लङ्घन गरेर सडकमा हिड्ने हजारौं सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा राखेको छ । काठमाडौँका विभिन्न चोकहरु जस्तै कलंकी, चक्रपथ, कोटेश्वर …

श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन कांग्रेसको आग्रह

नेपालि  कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिवार शुभकामना सन्देश दिँदै सभापति  देउवाले कोभिड–१९ संक्रमणका कारण …

श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ ।  सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन्। ओलीले बताए अनुसार आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक …

सरकारले उपचारको लागि बेडको अभाव भन्नु लाचारी र लज्जास्पद कुरा हो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपालि नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि आवश्यक कदम नचालेको आरोप लगाएको छ । सरकारले हिजो एक विज्ञप्ति निकाल्दै बिरामीको छाप बढी भएको कारणले अब उनीहरुको लागि आवश्यक बेड उपलब्ध गराउन नसकिने बताएको …

अन्तत, फुट्यो विप्लवको पार्टी विप्लवले निकाले यस्तो विज्ञप्ति ( विज्ञप्तिसहित)

  काठमाडौँ ।सरकार सँग सहमतिमा आएको  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । शनिवार एक बिज्ञप्ति जारि गर्दै बिप्लवले नयाँ पार्टी घोषणा भएको जानकारी गराएका छन् । नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । “ यतिवेला …

आईसीयू अभावमा छटपटिँदै मृत्यु

रुपन्देही, दाङ, बाँके। अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए । कोरोना पुष्टि भएपछि बेड पाएनन् । परिवारका सदस्यले काठमाडौं, …

मर्यादित श्रमको वातावरण निर्माण गर्न अग्रसर हुन प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸२०२१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुलुकको उन्‍नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गरेकी छन् …

भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्न सिसिएमसीको सिफारिश

काठमाडौँ। कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले …

संक्रमण फैलिनबाट रोक्नका लागि ओली नेतृत्वको सरकार असफल भएको कांग्रेसको निष्कर्ष (पूर्णपाठ)

काठमाडौँ। प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले देश कोभिड -१ ९ महामारीको दोस्रो चरणमा रहेको जनाउदै अत्यन्त कम सख्यामा पिसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको निष्कर्ष निकाल्दै कोरोना भाइरस संक्रमण फैलिनबाट …